Author Archive

सल्यान अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना, अस्पताल सिल
सल्यान , सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ। भारतलगायत बाह्य देशबाट आएका नागरिकको
आज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै
काठमाडौं , विभिन्न देशबाट विमान चाटर्ड गरी आज १ हजार २३१ जना नेपालीलाई स्वदेश फर्काइँदैछ । सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावास मार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ । सोही क्रममा आज

पाल्पामा एकैदिन थपिए १२१ कोरोना संक्रमित
पाल्पा– पाल्पामा बिहीबार एकैदिनमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सप्तरीमा चट्याङ्ले चार जनाको मृत्यु
सप्तरी, सप्तरीमा आज बिहिबार बिहान चट्याङ्ले लागेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुवई, कतार र कुवेतबाट करिब ४५९ नेपाली काठमाडौं आइपुगे
काठमाडौं, कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ४५९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् । आज कतारु दुवई र कुवेतमा समस्या परेका ४५९ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको हो । कतारबाट उद्धार
कर्णाली प्रदेशमा कोरोना ‘भुसको आगो’ बन्ने खतरा’
सुर्खेत, पछिल्लो समय कोरोना भाइरस कर्णाली प्रदेशमा समुदायमा फैलिने खतरा बढेको छ । छिमेकी मुलुक भारतबाट आएकाहरुको संख्या अत्याधिक हुदा र त्यसको ब्यवस्थापन पक्ष फितलो हुदा कोरोना समुदायमा फैलिने खतरा बढेको हो । सुर्खेत कालागाउँस्थित प्रदेश

अमेरिकी साम्राज्यवादी नियत, आइपीएस र एमसीसी
यतिबेला नेपालको राजनीतिक वृत्तमा अमेरिकाले नेपालका लागि प्रदान गर्ने ५ सय मिलियन अमेरिकी डलर बराबरको सहयोग, जुन मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) परियोजनामार्फत प्रस्तावित गरेको छ, त्यो नेपालले पारित गर्ने कि खारेज गर्ने भन्ने बिबाद र बहस

नगरसभामै नगर प्रमुखमाथि खुर्सानीको धुलो प्रहार गरेपछि
मुगु, छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनका क्रममा नगर प्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ । बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका हुन् । आफूलाई फालेको

एसईईको नतिजा साउन मसान्तसम्म
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु
पोखरा, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार स्याङ्जा जिल्ला, सिरुवारी निवासी ५५ वर्षिय पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएका

