Author Archive
नेपालमा पनि भित्रियो ‘सलह’ किरा
काठमाडौं, नेपालमा सलह किरा भित्रिने खतरा टरेको अनुमान भइरहेका बेला बारा र सर्लाहीमा सलह किरा देखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव

नेकपा स्थायी कमिटी बैठक आज पनि जारी
काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्दैछन्। आजको बैठकमा नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित
अमेरिकाले लगायो चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा रोक
न्यूयोर्क, अमेरिकाले चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरुलाई अमेरिका प्रवेश गर्न रोक लगाएको बीबीसीले जनाएको छ । हङकङको स्वतन्त्रतालाई संकुचित पार्ने योजनामा ती अधिकारीहरु

भरतपुर अस्पतालमा एक संक्रमितको मृत्यु ,मृतकको संख्या २८ पुग्यो
चितवन, चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपाल स्रोतले जनाएको छ । उनि

१२ महिने शिशुसहित स्याङजामा थप २२ जनामा संक्रमण
स्याङजाका एक १२ महिने संक्रमित शिशसहित गण्डकी प्रदेशका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित शिशु आफ्ना अभिभावकसँगै भारतबाट आएको खुलेको छ । भारतमा होटल व्यवसाय गर्दै आएका शिशुका अभिभावक ३१ जेठमा नेपाल

अब यी १० ठाउँमा प्रयोगशाला थपिंदै,३३ स्थानबाट पिसिआर परीक्षण,
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड

बाजुरामा क्वारेन्टाइनबाट सामान चोरी
बाजुरा, बाजुरा जिल्लाकाे–त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टाइनमा चोरी भएको छ । क्वारेन्टाइनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए । असार ५ गतेदेखि
कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण , कूल सङ्ख्या १ हजार ४३३
सुर्खेत, कर्णाली प्रदेशमा थप २६ जनामा काेराेना भाइरस पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८३८
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा ३ जिल्लाका व्यक्तिमा

नेकपा स्थायी कमिटी बैठक आज पनि बालुवाटारमा बस्दै
काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ। आजको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बताइएको छ। १० असारमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्षद्वयले आफ्नो

