Author Archive

कोरोनाविरुद्ध नयाँ खोप बनाएको चीनको दाबी
एजेन्सी, चीनले कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ । चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले आइतबार दिएको जानकारीअनुसार यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको छ र सुरक्षित देखिएको छ । रोयटर्सका अनुसार यसअघि
आज असार १५ , १६ औं धान दिवस मनाइँदै
काठमाडाैँ, आज असार १५ अर्थात् धान दिवस । प्रत्येक वर्ष जसरी आज पनि रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । यो दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै
काठमाडौं , स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुग्यो
काठमाडौं – भारतमा एकै दिन ३८४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुगेको छ ।एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार

विदेश जाँदा पनि ऋण, फर्किँदा नि ऋण !
काठमाडौं, असारको साँझ हिमालय एयरबाट काठमाडौं ओर्लिएका सल्यानका निर्मल बुढामगर मलेसियामा सामान प्याकिङको काम गर्थे । तीन महिनाअघि सम्झौता अवधि सकिएपछि उनी घर फर्किने तयारीमा थिए । तर, कोरोना महामारीका कारण त्यहीवेला अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै थुनिए,

पहाडतिर लाग्यो सलह
बुटवल, शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् । आइतबार बसेको प्रदेश

नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति गर्दैन : विज्ञ
काठमाडौं, अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन ।

कोरिया जान नपाएकाहरूको तर्फबाट सरकारलाई खुलापत्र
श्री रमा भट्टराई ज्यु…..! पररास्ट्र मन्त्रालय , काठमाडौं , नेपाल नमस्कार … सर्बप्रथम त कर्मशिल अनि अरुको दु:ख र मिहेनत लाई आफ्नै दु:ख र मिहेनत जस्तै सम्झिएर दायित्व बोध र कर्तव्य बोध गर्दै दु:खि र पीडित

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार
काठमाडौं, नेपाली काग्रेसको पदाधिकारी बैठकले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । नेपाली काँग्रसेको आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकमा
अवैध रकमसहित तीन जना पक्राउ
जनकपुरधाम, १८लाख अवैध रकमसहित प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका

