Author Archive

काठमाडौंमा थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन् । हालसम्म उपत्यकाका काठमाडौंमा

थप २९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या १५७८४

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ। संक्रमितमध्ये ६ हजार ५४७ जना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन्। जसमध्ये पछिल्लो २४

बालुवाटारमा जारी ओली-प्रचण्ड वार्ता सकियो

काठमाडाैँ, फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएको छ । बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९७७

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये डडेल्धुराका ५, कैलालीका १२ र कञ्चनपुरका २८ जना रहेका छन् ।

बागलुङ क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

बागलुङ, बागलुङको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका- ४ को क्वारेन्टाइनमा रहेका निसीखोला गाउँपालिका-२ देविस्थान घर भएका २९ वर्षका युवककाे गए राती निधन भएको हो । लकडाउन अघि नै फोक्सो सम्बन्धी समस्याको

ओली-प्रचण्ड निर्णायक वार्तामा दुबै पक्षबाट तीन-तीन नेता सहभागी

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता सुरू भएको छ। पार्टीभित्र देखिएका विवाद समाधानका लागि भोलिसम्म स्थायी कमिटी बैठक स्थगित गरेका उनीहरूले छलफललाई तीव्रता

कक्षा ११ को बोर्ड परिक्षा नहुने, आन्तरिक परीक्षाका आधारमा प्रमाणपत्र

काठमाडौं, यस वर्ष कक्षा ११ को बोर्ड परिक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस्तो निर्णय गरेका हो । निर्णयअनुसार विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने भएको छ । यसको कार्यविधि

नेकपा फुटने पक्का ! ओलीले देउवासंग गरे यस्तो ब्रिफिङ्ग

काठमाडौँ, सत्तारुढ नेकपा करिबकरिब फुटको अन्तिम संघारमा पुगेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले फुटको ब्रिफिङ्ग गरेका गरेका छन । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपामा हस्ताक्षर अभियान

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै आजदेखि हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । पार्टी फुटको संघारमा रहेकोले फुट्नबाट जोगाउन केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिने केन्द्रीय

तानातानमा वामदेव गौतम

काठमाडौं,   पार्टी एकताको २६ महिनाभित्रै सत्तारूढ दल नेकपा विभाजनको संघारमा पुगेपछि उपाध्यक्ष वामदेव गौतम तानातानमा परेका छन् । गौतमलाई फकाउन ओली पक्षका नेताहरूले शुक्रबार राति गौतम निवासमा डिनरसहित छलफल गरेका थिए । अबको महाधिवेशन पछि पार्टी