Author Archive

बाँकेमा फेरी थपिए १० जना कोरोना संक्रमित

  नेपागन्जमा, बाँके कोरोना संक्रमण शुन्यमा झरेको भनिएपनि बुधबार पुन: नेपागन्जमा कोरोना संक्रमित देखिएका छन । भेरी अस्पताल नेपालगन्जका अनुसार बुधबार नेपालगन्जका २ जना महिलामा कोरोना संक्रमण देखिएको हो । मंगलबार बेलुकासम्म बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५८ पुग्यो

टोकियो,  बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षति पुर्‍याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्  जापानको टेलिभिजन संस्था

सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ९ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये कञ्चनपुरका ५ र डोटीका चार जना छन्। यससँगै अस्पतालको प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएकाको

गण्डकीमा थपिए १३ जना कोरोना संक्रमित

काठमाडौं, गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये सबै कास्की हुन्। तीमध्ये १२ पुरुष र एक महिला छन्। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार १२९

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक २६ गते

काठमाडौं,  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवाद र स्थायी कमिटी वैठक सँगसँगै अघि बढाउने सहमति गर्दै आज

लकडाउनमा छापियो साढे ३ लाख लाइसेन्स

काठमाडौं, यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, असार २६ गते बस्ने

काठमाडौं, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल

२८ दिनअघि मरे भनिएका बिरामी निको भएर घर फर्किए

भरतपुर, उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए। भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

काठमाडौं, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६

अन्ततः अमेरिकाले डब्ल्यूएचओसँग तोड्यो सम्बन्ध

एजेन्सी, अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया