Author Archive

थप १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

काठमाडौंं,  नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौंमा थप सात जनामा कोरोना संक्रमण

काठमाडौंं, पछिल्लो २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका सात जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा एक, ललितपुरमा पाँच र काठमाडौंमा

दलित तथा गैह्र दलित राष्ट्रिय संजाल दाङको संयोजकमा : शर्मा

दाङ , जातिय विभेद एवं छुवाछुत ब्यवहारतः मुक्त समतामुलक समाज निर्माणका लागि गठित महाअभियान दलित तथा गैह्र दलित राष्ट्रिय संजाल दाङको संयोजकमा शरद शर्मा चयन भएका छन् । कुशल संगठक, स्पष्ट वक्ता एवं कर्मठ युवाको छबि

कर्णालीका जनप्रतिनिधिको तलबभत्ता बढ्यो,कसको कति ?

सुर्खेत, कर्णाली प्रदेशका स्थानीय जनप्रतिनिधिको सेवासुविधा बढेको छ। प्रदेशसभाले पास गरेको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी कानुनमा संशाेधन र एकीकरण गर्न बनेको विधेयक’ अनुसार जिल्ला समन्वय समितिका प्रमुखदेखि कार्यपालिका सदस्यको तलबभत्ता बढेको हो। तलब बढेसँगै

कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण, सुर्खेतका मात्रै ४१ जना

सुर्खेत, पछिल्लो केहि दिनयता देशमा कोरोना संक्रमितको संख्या घटिरहेको तथ्याङ्क आइरहेका बेला आज (सोमबार) कर्णाली प्रदेशमा एकैपल्ट ४७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम

प्रेम रुपी उपहारहरु जलाएर गयौं ।

सजाएका महलहरु ढलाएर गयौं, प्रेम रुपी उपहारहरु जलाएर गयौं । निस्छल हाम्रो प्रेम सम्बन्धमा तिमिले, अनेकथरी आरोप हरु चलाएर गयौं । तिमिप्रती समर्पित दर्जनौ सपनाहरु, र भावनाहरु वायुवेगमा उडाएर गयौं । अँध्यारो त्यो औंशिको रात बिर्सेर

सुदूरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि

धनगढी, सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (सोमबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार कैलालीमा १० र अछाममा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। पछिल्लो २४

चीनमा भिषण बाढी, १४१ जनाको मृत्य, धनजनको क्षति

बेइजिङ, चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ ।

भेरी अस्पतालको परिक्षणमा थप ४ जनामा कोरोना पुष्टि

बाँके, भेरी अस्पतालमा गरिएको परिक्षणमा सोमबार बर्दिया र दाङका गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार सोमबार संक्रमण पुष्टि भएकामा बर्दिया बढैयाताल २ का २६ बर्षिय पुरुष र मधुबन ९ का१८

तनहुँ बाढी-पहिरो अपडेट : मृत्तकको संख्या ६ पुग्यो, पाँच बेपत्ता

दमौली, अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी