Author Archive

दाङ देउखुरीका पत्रकार दुईभाईले दिए निलसागरलाई फलफुल
देउखुरी, राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी पत्रकार दुई दाजुभाईले निलसागर सेवा आश्रममा फलफुल प्रदान गरेका छन् । पत्रकार ओमप्रकाश गुप्ता र सन्तोषकुमार गुप्ताले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको आश्रमलाई १५ केजी

दाङ लमहीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
दाङ , दाङमा आईतवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा आईतवार गरिएको कोरोना परिक्षणमा लमही नगरपालिका वडा नम्वर १, ५ र ७ का क्रमश ६३, ३३ र २१ वर्ष उमेर

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु
भालुवाङ, प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन

दाङ प्रहरीको सफलता, चोरीका मोटरसाईकलसहित गिरोह नै सार्वजनिक
दाङ, दाङ प्रहरीलाई ऐतिहासिक ठुलाे सफलता हासिल गरेकाे छ । जिल्लामा यति ठुलाे संख्यामा पहिलाे पटक माेटरसाइकल चाेरका गिराेहहरू पक्राउ गर्न दाङ प्रहरी सफल भएकाे हाे । दाङमा चोरीका मोटरसाइकलसहित १४ जना पक्राउ गर्न सफल भएकाे

थप १५६ जनामा संक्रमण, नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

पाँच इन्स्पेक्टर र सात सईसहित १०५ जना प्रहरीमा कोरोना
काठमाडौं, मुलुकका विभिन्न जिल्लाका १०५ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३१ हवल्दार, ५४ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमध्ये दुई महिला र १०३ पुरुष छन्
ड्युटीमा खटिएका प्रहरीमाथि हातपात, एकजना घाइते
काठमाडौं, काठमाडौं महानगरपालिका ३१ ठुलो खरिबोटस्थित ड्युटीमा खटिएका प्रहरीमाथी हातपात भएको छ । हातपातका क्रममा एक प्रहरी घाइते भएका छन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हातपात गर्ने कार्यमा संग्लन १९ वर्षीय

नेकपा स्थायी समिति बैठक सातौं पटक स्थगित
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका

कोहलपुरको ६ विघा जग्गा विप्लव नेकपाद्वारा कब्जाको घोषणा
कोहलपुर, बाँके पछिल्लो समय बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ स्थित किरणनालाको विवादित जग्गा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनसरकारले कब्जामा लिएको घोषणा गरेको छ। विप्लवसम्बद्ध थारुवान स्वायत्त जनपरिषद नेपाल, बाँकेले करोडौ मुल्य

बाँकेका १० वटा आइसोलेसन खाली
बाँके ,बाँकेको आइसोलेसन खाली हुँदै गएका छन्। आइसोलेसनमा रहेका ३८३ जना संक्रमितमध्ये ३६६ जना निको भएर घर फर्किएपछि आइसोलेसन खाली भएका छन्। दुईवटा आइसोलेसन सेन्टरमा तीन महिला र १२ पुरुष गरी १५ जना संक्रमित मात्र रहेको

