Author Archive

अब सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर लाग्ने

काठमाडौं, अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिमकार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तु्त गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिमकार्ड र रिचार्ड

वामदेवको ‘यू-टर्न’

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूको लहरमा थिए, नेकपा उपाध्यक्ष वामदेव गौतम। उपाध्यक्ष गौतमले २८ दिनमै त्यसबाट पछि हटेर ओलीलाई नै प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन्। पार्टीको एकता महाधिवेशनसम्म ओलीलाई अध्यक्ष

चार महिनामा तीन सय शिक्षकले रोजगारी गुमाए

काठमाडौं, निजी विद्यालयमा कार्यरत करिब ३ सय शिक्षक निष्कासित भएका छन्। कोभिड-१९ का कारण सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निर्णय गरेसँगै यति धेरै संख्यामा शिक्षक निष्कासित भएका छन्। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का

नेकपाको बालुवाटार बैठक वैधानिक कि अवैधानिक ?

काठमाडौं, दुई अध्यक्षमध्ये केपी शर्मा ओलीले स्थायी समिति बैठक अचानक स्थगन गर्ने र पुष्पकमल दाहालले समर्थकहरू जुटाएर सञ्चालन गर्ने मंगलबारको दोहोरीले नेकपाको विवादले अझ नयाँ मोड लिएको छ। बिग्रिँदै–मिल्दै गरेको अध्यक्षद्वयको सम्बन्ध यसले झन् कटुतातर्फ लगेको

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

जाजरकोट, विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै

राजनीतिको कुटानी, पिसानी र पेलानी

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ १९५८ मा माओत्सेतुङले ५ बर्ष माथिका सबै जनतालाई देशैभरबाट भँगेरा मारेर उन्मूलन गर्न उर्दी लगाउँछन् । चीनमा त्यो बेला माओ भगवानको अर्को अवतारका रुपमा पूजित थिए । कतिसम्म

विनाशकारी पहिरो

म मस्त सुतिरहँदा घरमाथि बाट विशाल पहिरो आयो घरसँगै मलाई पनि बगायो पहिरोले बगाउँदै ठूलो छाँगोसम्म पुर्यायो त्यहाँबाट तल्तिर खस्नै के लागेँथे आत्तिएर कराएँ कोठै थर्कियो मेरो आवजले धन्न सपना रहेछ त्यो । हाई गर्दै अबेर

देउखुरीमा मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता

देउखुरी, दाङ र देउखुरीका नदी तथा खाेलामा प्रक्रिया पुरा नगरी सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलबार मुद्दा दर्ता भएको छ। घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ वर्षीय प्रेम बुढाले मापदण्ड

गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगी ४ लाख घुससहित पक्राउ

बुटवल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुई जना चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात

पाल्पामा पाउडर दूधले बनाएको खीर खाएर २८ जना बिरामी

पाल्पा , जिल्लाको रामपुर नगरपालिका–७ मोहतीमा खीर खाँदा २८ जना बिरामी परेका छन्। बिरामीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए। यद्यपि उनीहरूको अवस्थ खतरामुक्त छ। बिरामी सबै एउटै टोलका हुन्। छिमेकी