Author Archive

पत्नी हत्यामा संलग्न पूर्व डिआईजी रन्जन कोइराला जेलमुक्त

काठमाडौं,पत्नी हत्याको अभियोग प्रमाणित भएपछि आजीवन कारावासको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रन्जन कोइराला आज (बिहीबार) जेलमुक्त भएका छन्। पत्नी गीताको हत्या गरेको पुष्टि भए पनि सर्वोच्च अदालतले कोइरालाको सजाय घटाइदिएपछि उनी बिहीबार जेलमुक्त

थन्किएका सवारीसाधन निस्किए पछि सडकमा, शुरु भयो ‘जाम’

काठमाडौं,  झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए

पंञ्चदेवल विनायकमा नक्कली हस्ताक्षर गरि रकम हिनमिना

अछाम, पंञ्चदेवल विनायक नगरपालिका वडानं २ मा नक्कली हस्ताक्षर गरि रकम हिनमिना गरेको पाइएको छ । आव ०७६र०७७ मा पलम्वर क्षमता विकास शिर्षकमा विनियोजित रकममा जनप्रतिनिधिको प्रत्यक्ष संग्लनतामा अनियमितता भएको भेटिएको हो । साविक ४ नम्वर

नम्रता “ऋजु” का ४ मुक्तक

१. आँखाले भन्दा मनले पहिले हेरेको भेटियो ! मायाका हातले अंगालो हाली बेरेको भेटियो !! मधुरा अक्षर प्यारका भाव लेखेका किताब , पल्टाउदै जाँदा जीवनका पाना केरेको भेटियो !! २. खोजें धेरै तिमी लाई भेट्न सकिन

‘दोधारे चरित्र’

सविन र म बच्चै देखि मिल्ने साथी। साँझपख रत्नपार्क घुम्न निस्कियौ।बाटोमा गफगाफ चल्यो। मैले भने “देशको विषम परिस्थिति, यस्तो छ,कसैले देशको विषयमा सोच्दैन।” “कानुनले अपराधी घोषणा गरेर जेल सजाय काटेकाहरु सत्तामा आउँछन,हामी तिनै अपराधिबाट देशको मुहार

समृद्ध राप्तीसोनारीको अभियानमा छु : अध्यक्ष थारु (भिडियोसहित)

नेपालगन्ज, बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाका कामप्रति आफु प्रतिबद्ध भएको जताएका छन । अध्यक्ष थारुले समृद्ध राप्तीसोनारीको लक्ष्य भन्दा बाहिर नभएको बताएका हुन ।  कुसेन्युजको  बिशेष कार्यक्रम कुसे संबादमा कुराकानी गर्दै अध्यक्ष थारुले आफु पालिकाको

स्टिङ अपरेसनमा नयाँ रेकर्ड तर घटेन भ्रष्टाचार

काठमाडौं, भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै

घुससहित सबइञ्जिनीयर भट्ट नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित

काठमाडौं जिल्ला अदालतद्वारा तारिख थाम्ने मिति सार्वजनिक

काठमाडौं, काठमाडौं जिल्ला अदालतले लकडाउनका कारण गुज्रेको तारिख थाम्ने मिति सार्वजनिक गरेको छ। गत चैत ९ गतेदेखि लकडाउनका कारण तारिख लिन नपाएका मुद्दाका पक्षलाई दिनअनुसार उपस्थिति भई तारिख थाम्न अदालतले आग्रह गरेको हो। अदालतका निमित्त श्रेस्तेदार

कर्णालीमा प्राकृतिक विपदमा परी २५ जनाको मृत्यु

सुर्खेत, विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन्