Author Archive

भदौ १५ देखि नियमित पठनपाठन

काठमाडौँ, आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन

ठुलो सङ्ख्यामा सलह किरा भित्रिएपछि

अछाम , अछामको कमलबजार नगरपालीका वाड नं ५ कुईकामा ठुलो सङ्ख्यामा सलह किरा भित्रिएको छ । दैलेखको सिमाना हुदै ठुलो सङ्ख्यामा आएको छ ।  सलह किराले बालीनाली समेत नष्ट गर्न थालेपछि किसानले लगाएका मकै लगायतका अन्य

उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकाल घोषणा

एजेन्सी , उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले

गण्डकीमा ३ जना संक्रमित थपिए, ४९ जना निको भए

काठमाडौं,गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बेलुका जारी गरेको प्रेस विज्ञप्ति अनुसार नवलपरासी पूर्वका दुई तथा कास्कीका एक जनामा संक्रमण देखिएको छ। थपिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन

आउँदो शुक्रबारदेखि उद्धारका लागि उडान गरिने

काठमाडौं, विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिख (साउन १६ गते शुक्रबार) देखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने

देउखुरीको सिसहनियाँमा ९ लाख बढी राजश्व संकलन

   भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा २ दिनको अवधीमा ९ लाख रूपैयाँ बढी राजश्व संकलन भएको छ  सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुर सँग समन्वय गरि

सप्तरीका न्यायाधीशलाई पनि कोरोना संक्रमण

सप्तरी, सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण फेला परेको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमण पुटि भएको हो । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय

काठमाडौंमा ८ जना कोरोना संक्रमित थपिए

काठमाडौंमा आज (आइतबार) कोरोना भाइरसका ८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो। भक्तपुर र ललितपुरमा भने आज संक्रमित थपिएनन्। आज थपिएका

पेस्तोल सफा गर्ने क्रममा सशस्त्र प्रहरी हवल्दारलाई गोली लाग्यो

रुकुमपश्चिम, पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन् ।सशस्त्र

मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, सरकारले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुनः निर्देशन दिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई आइतबार निर्देशन