Author Archive

दुबईमा अलपत्र नेपाली ल्याउन सरकारले दियो अनुमति

काठमाडौं, चौतर्फी विरोधपछि अन्ततः सरकारले दुबईको विमानस्थलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको छ। उनीहरुलाई ल्याउन गत मंगलबार दुबई पुगेको नेपाल एयरलाइन्सको विमान सीसीएमसीले उद्धार उडान गरेर ल्याउन नदिएपछि खाली फर्किएको थियो। विमान खाली फर्किएपछि सरकारको

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

बुटवल,  बुटवलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिएका छन् ।

नाम जाेडिएकाे भन्दै गढवा गाउँपालिकाका प्रेस संयाेजक पन्थीद्वारा खण्डन

 देउखुरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी बीच गाउँपालिकामा दमकल चालक र फायरमेनको बिषयमा खोलिएको सुचनाको आन्तरिक बिषयको बिवादलाई लिएर आफ्नाे जाेडिएकाे भन्दै गाउँपालिकाका प्रेस संयाेजक शिबराज पन्थीले खण्डन गरेका छन् ।

सुदूरपश्चिममा थपिए १२९ जना कोरोना संक्रमित

धनगढी, सुदूरपश्चिममा एकै दिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२९

कर्णालीमा थप ३३ जनामा कोरोना संक्रमण

सुर्खेत, कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दैलेखका १८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा

युवतीलाई एसिड हान्‍ने दुईजना जेल चलान

काठमाडौं , गत साउन ८ गते काठमाडौंको सीतापाइलामा ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई एसिड हान्‍ने दुईजनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।  उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहले कार्कीमाथि एसिड हान्‍ने

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । उनका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका

बिहिबार थपिए ७०७ कोरोना संक्रमित , २६४ जना डिस्चार्ज

काठमाडौं , नोभेल कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ संक्रमित थपिएका हुन् । जसमा १९२ महिला र ५१५ पुरुष रहेका छन् ।

उपत्यकामा बिहिबार थपिए २०० जनामा कोरोना संक्रमित

काठमाडौं ,काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका २०० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका विभिन्‍न अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा २०० संक्रमित थपिएका हुन् । जस अनुसार काठमाडौंमा

चितवनमा कोरोनाबाट एक जनाको मृत्यु

चितवन, चितवनमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिकाका ६५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। उनी एक सातादेखि भरतपुर अस्पतालमा उपचाररत थिए। उनमा अन्य दीर्घरोगहरु पनि रहेको