Author Archive

नेपालमा पहिलोपल्ट कोरोनाबाट स्वाथ्यकर्मीको मृत्यु
काठमाडौं, नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो । मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित
नेपाल एयरलाइन्सले गर्यो अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक
काठमाडौं, १६ भदौदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ। निगमले सेप्टेम्बर महिनाको लागि सोमबार चार अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान तालिका सार्वजनिक गरेको हो। जसअनुसार सेप्टेम्बर २, १६ र ३० तारिखमा
पुजारी हत्याको आरोपमा दुई जना पक्राउ
रौतहट, रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल छन् । उनीहरुलाई

देशभर आईसीयूमा १३२ र भेन्टिलेटरमा १६ जना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। जसका कारण हाल १३२ जना संक्रमितहरु देशका विभिन्न अस्पतालमा रहेका आईसीयूमा उपचाररत छन् । कोरोना संक्रमणबाट सिकिस्त १६ जनाकाे भेन्टिरलेटरमा उपचार भइरहेको छ।

कोरोनाबाट साेमबार ७ जनाको मृत्यु ,ज्यान गुमाउनेको संख्या २२८ पुग्यो,
काठमाडौं, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । मृत्यु हुनेमा तीन महिला
उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

साेमबार थपिए ८९९ जना कोरोना संक्रमित, ५८८ डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३०३ जना महिला र ५९६ पुरुष छन्। यो सहित नेपालमा कोरोनासंक्रमित को कुल संख्या ३९ हजार २३२ पुगेको छ। हाल सक्रिय संक्रमितको

कोहलपुरका १७ जना सहित, बाँकेमा ४० जनामा कोरोना संक्रमण
नेपालगन्ज, बाँके भेरी अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ६६९ नमुना परीक्षण गर्दा सात जना स्वास्थ्यकर्मीसहित ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । नेपालगन्ज मेडिकल

कोरोना जितेर डिस्चार्ज हुनै लागेकी एक महिलाको मृत्यु
चितवन, कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुने लागेकी पूर्वी नवलपरासीकी ७५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–६ की उनी पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत थिइन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश

पर्सामा ३४ जना कोरोना संक्रमित थपिए
पर्सा, पर्सामा थप ३४ जनामा कोरोना संक्रमण भएको छ। संक्रमित हुनेमा आठ महिला र २६ पुरुष छन्। नारायणी अस्पतालका प्रवक्ता डा. चितरञ्जन साहका अनुसार पर्सामा चार सय ९० महिलासहित दुई हजार एक सय ९४ जना संक्रमित

