Author Archive

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

काठमाडौँ , नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

गौर,  रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ। एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु

नागरिकता कीर्ते मुद्दामा वडाध्यक्ष कारागार चलान

तनहुँ, तनहुँको भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल सोमबार कारागार चलान भएका छन् । उनी नागरिकता कीर्ते मुद्दामा कारागार चलान भएका हुन् । २०५५ सालमा जिल्ला अदालत तनहुँले उनलाई दोषी करार गरेको थियो । सोही वेला

कैलालीमा ६३ जना सैनिकमा कोरोना पुष्टि

सुदूरपश्चिम ,  कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा

५ सयमा नक्कली प्रेस कार्ड बिक्रीगर्ने ३ जना पक्राउ

काठमाडौँ , बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले

बर्दियाका ७ जनासहित बाँकेमा १३ जनामा कोरोना पुष्टि

नेपालगन्ज, बाँके भेरी अस्पतालमा गरीएको परिक्षणमा बाँकेका ६ जना र बर्दियाका ७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितहरुमा बाँकेको कोहलपुरका १, नेपालगन्जका र राप्तीसोनारीका २/२ जना तथा सुर्खेत घरभई बाँके बस्दै आएका एक

बझाङमा बाघको छालासहित दुई जना पक्राउ

बझाङ ,बझाङको बुङगल नगरपालिका– ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र २३

काठमाडौंमा थपिए ३२६ जना कोरोना संक्रमित

काठमाडौं,  उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो। हिजो आइतबार काठमाडौंका २९० जना,

एकै दिन ९७९ जनामा कोरोना पुष्टि १,७३६ डिस्चार्ज,

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्

ललितपुरमा ट्राफिक प्रहरी कुट्ने १६ जनामध्ये दुई जनामा कोरोना संक्रमण

काठमाडौं, ललितपुरको पुल्चोकमा गत विहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । पक्राउ परेका १६ जनाको स्वाब संकलन गरी