Author Archive

चीनको सुराकी गरेको अभियोगमा अमेरिकी प्रहरी पक्राउ
एजेन्सी, न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनको सुराकी बनेको अभियोगमा पक्राउ परेका छन् ।तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ । न्यूयोर्क प्रहरीको सामुदायिक मामिला

विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आह्वान
काठमाडौँ, रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । लमजुङका बेसिशहर,

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार पुग्यो
काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार पुगेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९०

बर्दियाका कोरोना संक्रमित वृद्धको नेशनल कलेजमा मृत्यु
काठमाडौँ, बर्दियाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका-७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४
नौ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ
रोल्पा , रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको जानकारी आज दिएको हो । लागुऔषध

५ सयभन्दा माथि संक्रमित भएका जिल्ला कुन कुन ?
काठमाडौँ, काठमाडौँ उपत्यका ३ जिल्लासहित नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै ८ जिल्लामा उपचाररत संक्रमितको संख्या ५ सयभन्दा माथि छ । ५

काठमाडौं उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित
काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १७३

वडा अध्यक्षमा कोरोना देखिएपछि ५ नम्बर वडा कार्यालय र नगरपालिका
देउखुरी , लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षमा कोरोना पुष्टि भएपछि वडा कार्यालय र लमही नगरपालिका ७ दिन सम्मका लागि सिल गरिएको छ । वडाध्यक्षनै संक्रमित भएपछी नगरपालिका र वडा कार्यालय ७ दिनका लागि

सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको टहरावन कार्यालयले हटायो
भालुवाङ, दाङको देउखुरीमा सामुदायिक वनको जग्गा अतिक्रमण गरि बनाइएको २५ वटा टहरा तथा छाप्रा डिभिजन वन कार्यालय देउखुरी र सब डिभिजन बन कार्यालय राप्तीको एक टोलीले हटाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको

दाङको लमही नगरपालिकाका एक वडाध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि
लमही, दाङको लमही नगरपालिकाका १ वडा अध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सोमबार गरिएको पिसिआर परिक्षणमा लमही नगरपालिका अन्तरगतका एक जना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको

