Author Archive

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका

कोरोनाबाट बुटवलमा थप एकको मृत्यु

रुपन्देही,रुपन्देहीको बुटवलमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना-७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहीबार राति ११ः५० बजे मृत्यु

ज्येष्ठ नागरिक दिवसकै दिन एक बृद्धले राप्ती नदीमा हाम फालेर मृत्यु

 भालुवाङ, ज्येष्ठ नागरिक दिवसकै दिन राप्ती नदीमा हाम फालेर एक वृद्धको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला वडा नम्बर ८ सातमारा निवासी अन्दाजी ६५÷७० वर्षका वृद्धको राप्ती नदीमा हाम फाल्दा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट सातमराका

जेष्ठ नागरिक दिवसको अवसरमा घरमै गएर गरियो स्वास्थ्य परिक्षण र सम्मान

भालुवाङ , देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई एक सय वर्ष पुगे । चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न

बाँकेमा बिहिबार ४० जनामा कोरोना पुष्टि

  नेपालगन्ज, बाँके भेरी अस्पतालको परिक्षणमा बिहिबार ४० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको विवरण अनुसार आर्मी अस्पताल नेपालगन्जका १८ जना सहित बिभिन्न जिल्लाका गरी ४० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये

भारत लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार

सुनसरी,  सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ ।बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार

मधेसी समाजमा आत्महत्याको घटना बढ्दै

प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७५/७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६/७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७र७८ को साउन र भदौ महिनामा

नेपालको संक्रमण दर भारतभन्दा दोब्बर

काठमाडौं , भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन नेपालमा १० हजार

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं , निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल

कोरोना परीक्षणमा बढी शुल्क लिए लाइसेन्स खारेज हुनसक्ने

काठमाडौं ,कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क