Author Archive
वैदेशिक रोजगारीको नाममा ४६ लाख ठगी गर्ने पक्राउ
काठमाडौं, नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ का भीमबहादुर तामाङलाई आइतबार दिउँसो बौद्धबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले

श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु
काठमाडौ, कोरोनाका कारण बन्द भएको श्रम स्वीकृति आजबाट पुनः सुरु भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति आजबाट सुरु भएको हो । केही समय अगाडि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि गत बुधबारदेखि सेवा

महिला हिंसाका घटना बढ्नुु चिन्ताको विषय हो : गृहमन्त्री
काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताएका छन् । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले विकाससम्बन्धी गतल नीतिले विपद्का
तातोपानी नाका आजदेखि सञ्चालन
सिन्धुपाल्चोक, पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति भएसँगै नाकाबाट आयात सुरू भएको छ । औपचारिक

सुदूरपश्चिममा ८६ प्रतिशत कोरोना मुक्त
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ८६.४० प्रतिशत निको भएर घर फर्किएका छन् । हालसम्म ७ हजार ६०४ जना संक्रमित भएकोमा ६ हजार ५७० जना निको भएका छन् । जुन ८६.४० प्रतिशत हो । पछिल्लो

छोराको कुटपिटबाट गुल्मीमा बुवाको मृत्यु
गुल्मी , इस्मा गाउँपालिकामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। वडा नम्बर ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको २६ वर्षीय छोरा अनिलको कुटपिटबाट मृत्यु भएको हो। आइतबार साँझ करिब ६ बजेतिर आफ्नै घरमा अनिलले बुवालाई कुटपिट

राष्ट्रपति ट्रम्पको अवस्था जटिल, शरीरमा घट्यो अक्सिजन
कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।लक्षणहरु थपिनुका साथै शरिरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनको अवस्था जटिल बनेको सीएनएनले लेखेको छ । शुक्रबार संक्रमण पुष्टि भएका उनलाई

धुलिखेल अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु
बनेपा, कोरोना भाइरस संक्रमणबाट काभ्रेको धुलिखेल अस्पतालमा थप दुई जनाको ज्यान गएको छ । बनेपा नगरपालिका-१३ का ४६ र काठमाडौं सिनामंगलका ७७ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार ज्यान गएको हो । ४६ वर्षीय पुरुषको आइतबार दिउँसो

बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन

गम्भीर प्रकृतिका संक्रमित बढ्दै, भेन्टिलेटर र आईसीयूमा बस्नेको ग्राफ बढ्दो
काठमाडौं, केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या

