Author Archive

करेन्ट लागेर सैनिक जवानको मृत्यु

तेह्रथुम,तेह्रथुममा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । सिरहाको शेर गणमा कार्यरत तेह्रथुमको आठराई– ५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार अपरान्ह सवा ५ बजेतिर

टुँडिखेलमा नेपाली सेनाको सांकेतिक फूलपाती

काठमाडौं, नेपाली सेनाले आज (शुक्रबार) सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुुने कार्यक्रम छ । कोरोना भाइरस महामारीका कारण यो वर्षको सेनाको फूलपाती बढाइँ सांकेतिक

प्रधानमन्त्रीद्वारा नै कूटनीतिक मर्यादा उल्लङ्घन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन

काठमाडौँमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए । कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरुको साझा संगठन

प्रहरी जवान र हवल्दारका आठ गुनासा : नियमअनुसारको बिदासमेत पाइएन

नेपाल प्रहरीका जवान र हवल्दारहरूले बिदा नपाएकोदेखि हाकिमहरूले दुव्र्यवहार गर्नेसम्मका गुनासो गरेका छन् । प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरूले मुख्यगरी आठवटा समस्या झेल्नुपरेको बताएका छन् । तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम अत्यधिक बढेपछि उनीहरूको समस्या

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् । ‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा

थाहा पाउनोस् फूलपाती भित्र्याउँदा चाहिने नौ सामग्री

काठमाडौं, आज बडादशैँको सातौँ दिन अर्थात फूलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ । विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा वाजागाजासहित प्रवेश

१०६६ किलोको फर्सी फलाएर जिते १६ हजार ४५० डलर !

एजेन्सी, अमेरिकाको क्यालिफोर्नियास्थित हाफ मुन बेमा भएको फर्सी प्रतियोगिता १ हजार ६६ किलोको फर्सी फलाएर एक जनाले १६ हजार ४५० डलर जितेका छन् ।हाफ मुन बेमा वर्षैपिच्छे सो प्रतियोगिता हुने गर्छ। ४७ औँ संस्करण यो प्रतियोगितामा

पूर्वमन्त्री बास्कोटालाई कोरोना संक्रमण

काठमाडौँ, पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ। दुवै छोराहरुको

इरान र रुसले निर्वाचन प्रभावित पार्न खोजेको अमेरिकी गुप्तचर निकायको आरोप

वासिङ्टन, अमेरिकी गुप्तार निकायका अधिकारीहरुले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न डेमोक्रेटिक मतदाताहरुलाई डर धम्की देखाउँदै इमेल पठाएको आरोप लगाएको छ ।न्यासनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले ती इमेल चरण दक्षिणपन्थी ट्रम्प समर्थक समूहबाट अमेरिकामा अस्थिरता पैदा गराउनका