Author Archive

काठमाडौँ मेडिकल कलेजमा दशैँमा पनि कोरोना परीक्षण
काठमाडौँ,काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि कोरोना परीक्षण जारी राखेको छ । दशैँ सुरू भएसँगै अधिकांश पीसीआर परीक्षण ल्याबहरु शुक्रबारबाट नै बन्द भए पनि सिनामंगलस्थित केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।

होम आइसोलेनमा बसेका घरबाहिर निस्कन थालेपछि….
काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको

अविवाहित र एकल पुरुषलाई मासिक भत्ता
ताप्लेजुङ, अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले

आज महाअष्टमी शक्तिपिठमा बिधि पुर्याउनकालागि मात्रै बलि दिइने
काठमाडौँ, बडादशैँको आज आठौँ दिन महाअष्टमी पर्व मनाइदैछ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका

कोरोनाविरूद्धको रूसी खोप भारतमा पनि परीक्षण हुने
एजेन्सी,रुसले बनाएको कोभिड-१९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । भारतका एक सय जना

कोरोना उपचारको दायित्वबाट सरकार भागेको छैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नभाग्ने बताएका छन् । देशका नाममा आज (शुक्रबार) सम्बोधन गर्दै उनले नागरिकको रक्षा गर्नु सरकारको निः शर्त दायित्व भएको बताए । उनले कोरोना परीक्षण र

पर्सामा नेकपा कार्यकर्ताबीच कुटाकुट, गाउँपालिका सचिवको मृत्यु
पर्सा, पर्साको बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते भएका एक नेकपा कार्यकर्ताको उपचारका क्रममा ज्यान गएको छ । नेकपाको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज पानीट्याङ्कीस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव असफल
सुर्खेत, कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावलाई अस्वीकार गरेको छ । शुक्रबार बसेको बैठकले अविश्वासको प्रस्तावलाई दलका बहुमत सदस्यले खारेज गरेका हुन् । बैठकमा उपस्थित

स्वास्थ्य मन्त्रालयले पाँच दिन कोरोनाको प्रेस बिफ्रिङ नगर्ने
काठमाडौँ, स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना भाइरसको प्रेस ब्रिफिङ पाँच दिनलाई स्थगित गरेको छ । बडादशैँका कारण अब कात्तिक १२ गतेबाट मात्रै नियमित प्रेस ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यसअबधिका कोरोनासम्बन्धी

चुनावअघिको अन्तिम बहसमा ट्रम्प र बाइडेन
एजेन्सी, अमेरिकी राष्ट्रपतीय चुनावअघिको अन्तिम टेलिभिजन बहसमा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी भएका छन्। राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी हुँदा टेनेसी राज्यको नास्भिलमा जारी यो बहसमा ट्रम्प र बाइडेनबीच कोभिड-१९ विरूद्धको

