Author Archive

सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु
सल्यान, सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा जीप चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिमबहादुर वली, सोही गाउँपालिका–५ निवासी ६५ वर्षीय गंजबहादुर बुढा र दाङको बबई गाउँपालिका–२ बस्ने १७ वर्षीय

मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली
काठमाडौँ , नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् ।

कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री
काठमाडौँ, आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ । स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा

कोरोना उपचारमा नयाँ नीतिको गृहकार्य
काठमाडौँ ,नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ । सर्वोच्च अदालतले

काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु
एजेन्सी,काबुलमा शनिबार भएको विष्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । विस्फोट विद्रोही तालिवान समूहले गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले जनाएको छ । उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको

सिटिईभिटिले छनोट गरेको स्थानमा शिक्षालय स्थान्तरण गर्ने साझा सहमति
भालुवाङ, लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सञ्चालन गर्ने गृहकार्य भएसँगै शिक्षालय व्यवस्थापनका लागि राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतिकदल बीच साझा सहमति भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा प्रदेशसभा सञ्चालन

देशभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । ३५ हजार ४३५ जना संक्रिय संक्रमितमध्ये २८ हजार ८२० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयका

घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते
काठमाडौं,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन्। शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका– ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेर घाइते भएका हुन्। सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई त्यहाँका
घुस अभियोगमा इञ्जिनियरसहित दुई पक्राउ
नुवाकोट,नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग

काठमाडौँमा थपिए १५१२ कोरोना संक्रमित
काठमाडौ, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जनामा कोरोना पुष्टि

