Author Archive

२४ घण्टामा थप २१ संक्रमितको मृत्यु, मृतकको संख्या १५२९ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ ।
नेकपा सचिवालयमा अध्यक्षद्धयको प्रतिवेदनमाथि छलफल जारी
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।बैठकका लागि यसअघि नै पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने

अछामको पञ्चदेवल बिनायक नगर प्रमुख देवकोटालाई कोरोना पुष्टि
अछाम, अछामको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख देवराज देवकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।कमलबजारको पिसिआर परिक्षण प्रयोगशालामा भएको परिक्षणमा नगर प्रमुख देवकोटालाई कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनले स्वास्थ स्वास्थ्य अस्वस्था सामान्य रहेको र

चोटैचोटले थलिएको भिषणको घतलाग्दो जीवन कथा
साहेद जब जिन्दगीमा अनपेक्षित घटना घट्छन भने त्यहाँ भौतिकवादको रसायनयुक्त चक्की दैनिक ज्युनार गर्ने व्यक्तिनै भएपनी कहिँकतैबाट चिप्लिएर भएतापनी भाग्यवादलाई स्विकार गर्न सक्ने स्थितिमा पुगिछाड्छन। जिन्दगीनै त्यस्तो चिज हो जहाँ अनेकौं वाद र प्रतिवाद ढुङ्गा र

डोटीमा आज एकै साथ आठ अस्पताल शिलान्यास गरिंदै
डोटी, डोटीमा आज एकै साथ आठ वटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय

अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ घाइते
अछाम, अछाममा आज (सोमबार) बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । धनगढी आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका–७ मार्कुमा दुर्घटना भएको हो । बस साँपे–चौखुट्टे सडक खण्डबाट ६० मिटर

जापानमा नियम उल्लंघन गर्ने ७८ नेपाली विद्यार्थीको भिसा रद्द
ओकिनावा, जापानमा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् । उनीहरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि उनीहरुको बसोवास अनुमति रद्द गरिएको हो । ओकिनावाको उरासोमा जापान ल्याङग्वेज

वेपत्ता दुहबीका एक युवकको शव फेला
सुनसरी, पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबीका एक युवकको शव फेला परेको छ ।दुहबी नगरपालिका– २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान दुहबी– २ मा रहेको

परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत जाँदै
काठमाडौ. परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय

भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने त्रिविको तयारी
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने तयारी थालेको छ ।कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच नपुगेपछ स्वास्थ्य साबधानी अपनाएर भौतिक उपस्थितिमै कक्षा सुरू गर्न लागिएको हो । विश्वविद्यालयका

