Author Archive

खोप ल्याउने सरकारको तयारी फितलो,सुविधाको खोपको आशा
विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पहल हुन सकेको छैन । सरकराले खोप आफै किन्ने वा निजी कम्पनीलाई दिने

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै
काठमाडौँ , विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सरकारले आज सार्वजनिक गर्दैछ ।नेपालको आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक नापिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने नापी विभागले जनाएको छ । दुई वर्षअघिको

ब्रेक्जिटबारे निर्णय लिन बेलायतलाई दबाव, ईयूसँग छलफल जारी
काठमाडौं, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता गर्ने भएका छन् ।ब्रेक्जिट सहमति गर्नुपर्ने बाध्यात्मक सीमा नजिकिँदै जाँदा बेलायत र युरोपियन युनियनका पदाधिकारीबीच भेटवार्ता र छलफल जारी रहेका छन् । प्रधानमन्त्री

कृषि कानूनको विरोधमा भारतमा आम हड्ताल
काठमाडौँ,कृषि कानूनको विरोधमा किसानहरूले आज भारतमा आमहड्ताल गरेका छन् ।कृषि कानूनको विरोधमा १३ दिनअघि सुरू आन्दोलनलाई केन्द्र सरकारले वेवास्ता गरेपछि किसानहरूले आमहड्ताल घोषणा गरेका हुन् ।किसान आन्दोलमा १८ वटा राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन् ।
प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् ।आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज ११ बजेलाई सर्बदलीय बैठक बोलाएका हुन् । ओलीले समसामयिक

रमेश प्रसाईले शुरु गरे नन्दासँग वैवाहिक जीवन
काठमाडौं, चर्चित वक्ता एवम गायक रमेश प्रसाई वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका– १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा भएको छ । बिवाह

२४ घण्टामा थपिए १०१४ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या

२४ घण्टामा १६२८ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २७ हजार ४३३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा
चितवन, नेपालमा एकै दिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे ।बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर

