Author Archive

भारतमा थप २१ हजार जनामा कोरोना संक्रमण
काठमाडौँ, भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख

नर्वेमा पहिरो : २० जना बेपत्ता, सयौँ विस्थापित
एजेन्सी, नर्वेमा भएको पहिरोसम्बन्धी घटनाका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।घटनामा अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । पहिरोको घटना ओस्लो नजिकैको एउटा

एन्जिला ढकालको पहिलो गित नै ‘आगो’
काठमाडौं , मोडल एन्जिला ढकालको अभिनय रहेको नयाँ गित ‘आगो हो’ सार्वजानिक भएको छ । गितको भिडियोमा मोडल एन्जिलासंगै सन्देश शाक्य, सशी क्षेत्री र स्वास्तिकको अभिनय रहेको छ । गितमा लोकप्रिय गायिका इन्दिरा जोशी र अमरले

नेपालको पछिल्लो राजनीतिक परिस्थिति बुझेर चिनियाँ टोलीे फर्कियो
काठमाडौं,नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज (बुधबार) स्वदेश फर्किएको छ । संसद विघटन र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको राजनीतिक परिस्थिति बुझ्न चिनियाँ टोली

सिंगापुरमा आजदेखि लगाउन थालियो कोभिड–१९ विरुद्धको खोप
सिंगापुर, सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप
मन्त्रिपरिषद् पुनर्गठनविरूद्धको मुद्दा स्थगित
काठमाडौँ, प्रतिनिधिसभा विघटनपश्चात मन्त्रिपरिषद् पुनर्गठन गरिनु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रीटको सुनुवाई स्थगित भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकन्द्र ओलीले दायर गरेका निवदेन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेकोमा आज

प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय
प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः

चिनियाँ टोलीले दिएको तीन सन्देश
काठमाडौं, नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ

आमा बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला
दमौली, आमालाई जबरजस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो । ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद

नयाँ भाइरस : प्रतिबन्धले बेलायतमै अड्किए नेपाली
भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा. रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध

