Author Archive

कारकाँदो दुर्घटनाः एकजनाको मृत्यु, सात जना घाइते

नेपालगन्जको कारकाँदोमा शुक्रबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका ३६ वर्षीय विक्रम पासी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जानकारी दिनुभयो । दुर्घटनामा सात जना घाइते भएका

मोटरसाइकल चोरीमा पाँच जना पक्राउ

काठमाडौँ, ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा

दाइले लगाएको आगोमा २ वर्षीया बहिनी जलेर मृत्यु

बैतडी, सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोमा जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही

गाई काटेको अभियोगमा ६ पक्राउ

काभ्रेपलाञ्चोक, गाई काटेको अभियोगमा महाभारत गाउँपालिका–१ गोकुले बस्‍ने ५३ वर्षीय रत्‍न बहादुर जिम्बासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गाई काटेको भन्‍ने खबर प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको

वाग्मती प्रदेशमा लाइसेन्स अनलाइन फाराम भर्ने सेवा शुरु

बाग्मती, वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम भर्ने सेवा आजदेखि

विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

सप्तरी, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ

प्रधानमन्त्री भन्छन्– संसद् विघटन मेरो विशेषाधिकार हो

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले संविधानसम्मत ढंगले संसद् विघटन भएकाले पुनर्स्थापनाको सम्भावना नै नभएको जिकिर गरेका छन् । संसद् विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ जारी रहेकै वेला उनले प्रधानमन्त्रीको विशेषाधिकारका रूपमा आफूले कदम चालेको बताएका

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, जोखिममा नेपाल

काठमाडौं, भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या

यस्तो छ कर्मचारी सरुवामा नयाँ मापदण्ड

काठमाडौं, अब समायोजन भएका कर्मचारीले अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने भएका छन् ।अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने गरी गत भदौमा मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेपछि सङ्घीय मामिला तथा सामान्य

अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा

काठमाडौं, भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।