Author Archive

पशुपतिमा दीप बाल्दैमा ओलीको पाप पखालिंदैन : भीम रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पशुपतिनाथ मन्दिरमा दीप बाल्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीको पाप नपखालिने बताएका छन् । मुगुको गमगढीमा आयोजित पार्टीको विरोधसभालाई सम्वोधन गर्दै नेता रावलले संविधानमाथि लात हानेर संसद् विघटन गरेका

कीर्तिमानी आरोहीलाई सरकारले विशिष्ट मानपदवी दिने

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका १० नेपालीहरुलाई बधाई दिएका छन् । प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा जीवन नै जोखिममा राखेर शिखर आरोहण गरेकोमा व्यक्तिगत तर्फबाट मात्र

बाबुद्वारा दुई वर्षीया छोरीको हत्या

बुटवल , अर्घाखाँचीमा एक बाबुले छोरीको हत्या गरेका छन् । जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेका हुन् । घिमिरेले दुई वर्षीया

यी हुन् कोरोनाविरुद्धको खोप लगाइने काठमाडौंमा १२ अस्पताल

काठमाडौं,  कोरोनाभाइरसविरुद्धको बुधबारबाट सुरु गरिने खोप अभियानअन्तर्गत काठमाडौंका केन्द्रहरुमा बुधबार बिहान मात्रै खोप पुर्‍याइने भएको छ । जिल्लाका १२ वटा हब अस्पतालहरुलाई खोप केन्द्रका रुपमा तोकिएको छ । हाल केन्द्रीय भन्डारण कक्षमा राखिएको खोप बुधबार बिहान

खुला विश्वविद्यालय पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना

काठमाडौं, राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार पोखरेललाई पाँच हजार जरिवानाको आदेश गरेको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली र रत्नप्रसाद मैनालीसहित आयोगको सोमबार बसेको इजलासले अध्यक्ष

राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप

दोहा, ईजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जना शाक्यले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएकी छन् ।खोप लगाउदै राजदूत शाक्यले हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइरहेको भएपनि छिट्टै सबैलाई खोप दिने ईजरायल सरकारले निर्णय गर्न

देशभर ३०३ संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं ,पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार १७ पुगेको छ । गत चौबीस घण्टामा चार हजार पाँच सय ७४ जनाको

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज (मंगलबार) सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित गर्ने गरी अभिव्यक्तिहरु दिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना

नेकपाको नाम नलिन ओलीलाई अध्यक्ष नेपालको चेतावनी

ताप्लेजुङ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीले कारवाही गरी निकालिसकेकाले पार्टीको नाम नलिने चेतावनी दिएका छन् ।आज (मंगलबार) ताप्लेजुङमा आयोजित भेलालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओली अब नेकपाको अध्यक्ष नरहेको

कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशभर प्रदर्शन

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने भएको छ । आज (मंगलबार) को केन्द्रीय कार्य समितिको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा सो सहमति भएको हो