Author Archive

नेपालमा आजदेखि दोस्रो चरणको खोप अभियान, पत्रकार र कुटनीतिज्ञले लगाइँदै
काठमाडौ, नेपालमा आज दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू हुँदैछ । दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालिनेछ । उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारसहित
सभामुखको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । ढुंगानाको एकल इजलासले विपक्षी राष्ट्रपति कार्यालय,

२४ घण्टामा ११९ कोरोना संक्रमित थपिए
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त

२४ घण्टामा २६० कोरोना संक्रमित डिस्चार्ज
काठमाडौँ, पछिल्लो २४ घण्टामा थप २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ०७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३८ पुग्यो
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३८ पुगेको छ ।

भारतको उत्तराखण्डमा हिमनदी फुट्दा १५० बढी बेपत्ता
काठमाडौँ, भारत उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १५० भन्दा बढी बेपत्ता भएका छन् । गृहमन्त्री अमित शाहले प्रभावितस्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाउन लागिएको जनाएका छन् । धौलीगंगासहित
स्रोत नखुलेको ४९ लाखसहित भारतीय नागरिक पक्राउ
बारा, बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी

तालिमप्राप्त पत्रकार नहुँदा विकृति बढ्यो : सञ्चारमन्त्री गुरुङ
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका

अवरुद्ध त्रिभुवन राजपथ खुल्यो
मकवानपुर, सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि गाडी चल्न थालेको छ । सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो । मकवानपुरको सीमभञ्ज्याङको

सरकारी वकिललाई प्रधानन्यायाधीशको प्रश्न, ‘अहिले चुनावको वातावरण छ र ?’
काठमाडौं, प्रतिनिधिसभा विघटनको रिटको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चुनावको वातावरण छ कि छैन भन्नेबारे सरकारी वकिललाई प्रश्न गरेका छन् ।आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी वकिल श्याम भट्टराईले प्रतिनिधि सभा विघटनका पक्षमा बहस गरिरहेका बेला

