Author Archive

डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै

डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर

तराईमा आज होलीको रौनक, साबधानी अपनाउन सरकारको आग्रह

काठमाडौँ, फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली

हुम्लामा दुई घरको बीचमा बम फेला

हुम्ला,  हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिए लगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर

बागलुङमा होली मेलामा झडप : दुई जनाको मृत्यु, १० जना बढी बेपत्ता

बागलुङ, बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष

चीनबाट आज आठ लाख डोज कोरोना खोप नेपाल ल्याइँदै

काठमाडौं, कोरोना भाइरसविरुद्धको आठ लाख डोज चिनियाँ खोप आज (सोमबार) काठमाडौं ल्याइँदैछ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज राति साढे ८ बजेसम्ममा काठमाडौं आउने भएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम

हात्तीको आक्रमणबाट एकको मृत्यु

सिन्धुली, सिन्धुलीको दुधौली नगरपालिका-३ स्थित कालिपानीमा जंंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेको प्रहरीले जनाएको छ । गयराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु

पोखरा , पोखरामा मद्यपान सेवन गरेर श्रीमानले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो मद्यपान गरी पोखरा –२६ बराल डाँडा बस्ने देवबहादुर विकको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती देवी विकको मृत्यु भएको

तीन राउण्ड गोलीसहित युवक पक्राउ

चितवन,  जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट

बाबुद्वारा बलात्कृत किशोरीले जन्माइन् छोरा

गुल्मी, गुल्मीमा आफ्नै बाबुबाट बलात्कृत भई गर्भधारण गरेकी एक किशोरीले छोरा जन्माएकी छिन् ।बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई

होलीमा कडाइ : उपत्यकामा ९० ठाउँमा चेकजाँच, २२३ गाडी ‘होल्ड’

काठमाडौं,  फागु पर्वका बेला हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उपत्यकाका मुख्य–मुख्य चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका