Author Archive

गणकलाई व्यास गाउँपालिकाको छाङरु जान भारतले दिएन बाटो

काठमाडौं, भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि

कारागारका कैदीले गरे आत्महत्या

राैतहट, गौर कारागारमा कैदी जीवन बिताइरहेका एकजन कैदीले आत्महत्या गरेका छन्। शरीर बन्धक तथा अपहरण मुद्दामा गौर कारागारमा रहेका २४ वर्षका लडाइँ साहले आत्महत्या गरेका हुन्। कारागारको शैचालयमा उनले डोरीको पासो लगाएर दिउँसो पौने २ बजेको

स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु

रुपन्देही, दाङमा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु भएको छ । विहीबार बिहानै जिल्लाको गलाचुली गाउँपालिका– ५ मा सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही– १० नारायणपुरका २२

शशांक-शेखर एक ठाउँ उभिने संकेत

काठमाडौं, महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ पछन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा छ

शक्ति संघर्षको चेपुवामा प्रहरी संगठन

काठमाडौं, कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे। सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई

‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा प्रधानमन्त्री देउवाको हस्तक्षेप

काठमाडौं, नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय

न लेखिएको र नसुनिएको कर्णालीको तस्वीर मुड्केचुला गाउँपालिकाको बृत्तचित्र

कर्णालीमा थुप्रै ठाँउ छन कयौँ लेखिएका र कयौँ नलेखिएका छन । त्यस्तै नलेखिएका मध्यको मुड्केचुला गाउँपालिकाको कथा पनि नलेखिएकै कथा भित्र पर्दछ । मुडकेचुला गाउँपालिका पर्यटकिय हिसाबले निक्कै सुन्दर गाउँपालिका हो । यहाँको भुगोल प्रकृतिको भर्जिन

आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र

काँग्रेसका परम्परागत गुट भत्किँदै

काठमाडौं, नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए ।संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान

हिमपहिरो र हिमताल फुट्ने जोखिममा नेपाल

काठमाडौं, हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले