Author Archive

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडौं, उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । आज (सोमबार) नवलपरासी पश्चिमको क्षेत्र नम्बर–१ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीसँगको बैठकमा विप्लवले सोधे यस्तो प्रश्न

काठमाडौं, चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरूलाई आज (सोमबार) भर्चुअल माध्यमबाट ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरूलगायत भारत, बंगलादेश र श्रीलंकाका कम्युनिष्ट पार्टीका

‘बाबा रामदेव’ प्रचण्ड निवास खुमलटारमा

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेकाले देशभर बदली भइरहेको हो । महाशाखाले शुक्रबार

के देउवालाई पुनः नेतृत्वमा दोहोरिन सहज होला ?

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ

८ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस, को-को परे ?

काठमाडौं, प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघि

तोकियो राष्ट्रिय सभाको निर्वाचन मिति

काठमाडौं, सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो । महिला बालबालिक तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ

अमेरिकी सहायक विदेशमन्त्री आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं, तीन दिने भ्रमणका लागि बुधबार साँझ नेपाल आइपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । दिउँसो बालुवाटारमा लुले प्रधानमन्त्री देउवासँग भेटवार्ता

जाडोमा यसरी गर्नुस् मुटुको हेरचाह

एजेन्सी, जाडो मौसममा विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छन् । चिसोले निम्त्याउने समस्याहरुमा एउटा मुटुसम्बन्धी समस्या पनि हो । एक अध्ययनका अनुसार जाडो मौसममा हर्ट अट्याक, हार्ट फेलियर र अर्थिमिया हुने सम्भावना पनि बढाउँछ । जाडो मौसममा

भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

विराटनगर, पाँच दलीय गठबन्धनको सरकारले प्रदेश १ मा भागबण्डाका लागि तीन वटा मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल ७ मन्त्रालय कायम रहेको प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी भइरहेको हो । सोही अनुसार मुख्यमन्त्री तथा