Author Archive
सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो
काठमाण्डौं, सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत

अब मेयर, सांसद र मन्त्रीमाथि कारबाही हुन्छ : सिके राउत
धनुषा, जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरुलाई समेत जनकारबाही गरिने चेतावनी दिएको छ । जनमत पार्टीका कार्यकर्ताले हिजो (बिहीबार) खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर हिलो छ्यापेर जनकपुर घुमाएका

सुदूरपश्चिममा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ अझै बेपत्ता
कञ्चनपुर, बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो
यसकारण भीम रावलले दिए कार्यदलबाट राजीनामा
काठमाडौं, नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उपाध्यक्ष रावलले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेर कार्यदलबाट राजीनामा दिएका हुन्

योगेश भट्टराई अस्पताल भर्ना
काठमाडौं, नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो । ज्वरो आएपछि केही दिन घरमै

दसैँमा सुदूरपश्चिममा नौजनाको मृत्यु, १७ गम्भीर घाइते
यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र ६ जना सामान्य घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार
नेपाली राष्ट्रिय फुटबल टिम भोलि नेपाल आईपुग्ने
काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएको छ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मालेमा

फेसबुकमा कमेन्ट गरेको भन्दै पेस्तोल ताक्ने एक जना प्रहरी नियन्त्रणमा
काठमाडौं, सर्लाहीको बलरा नगरपालिका(३ लक्ष्मीपुरका एक युवकलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको छ। सीमा प्रहरी चौकी बलरामाको टोलीले २४ वर्षीय नवनित झाको साथबाट शनिबार दिउँसो एक थान पेस्तोल र एक थान म्याग्जिन नियन्त्रणमा लिएको हो। लक्ष्मीपुरकै ३५

म्यानमारका सेना प्रमुखलाई आसियानले बहिस्कार गर्ने
म्यानमार, दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो ।

आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदै
काठमाडौँ, आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका

