Author Archive

सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादीको दाबी

धनगढी, नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ । एकीकृत समाजवादी पार्टी प्रदेश सभा संसदीय दलका नेता तथा

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

काठमाडौँ,यो वर्षको वैशाखयता विपद्जन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा

५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको

बहिर्गमनको चौतर्फी दबाबमा प्रधानन्यायाधीश

काठमाडौं, आफ्नो नेतृत्वको इजलासले प्रधानमन्त्री हेरफेर गराएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा त्यसको तीन महिनामा स्वयं जोखिममा पुगेका छन्। राजनीतिक शक्ति आर्जनको अभ्यासस्वरूप सरकारमा ‘भाग’ खोजेर पछिल्लोपालि उनी विवादमा तानिएका थिए। इजलास निर्माणमा मनोमानी गर्नु, अदालतभित्र बढ्दो अराजकतारअनियमितता

एमालेमा पुनः चर्किँयो विवाद

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै

वर्षाका कारण दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट

काठमाडौं, आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले

सुकुमबासी आयोगले अझै पाएन पूर्णता

काठमाडौं, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गठन गरिएको भनिएको राष्ट्रिय भूमि आयोग (सुकुमबासी आयोग) दुई महिनादेखि दुईजना मात्र पदाधिकारीको भरमा चलेको छ। गत साउन १९ गते सरकारले देवी ज्ञवाली नेतृत्वको तत्कालीन भूमिसम्बन्धी समस्या समाधान

सबैको साथ पाए जित्न सकिन्छ क्यान्सर

काठमाडौं, ललितपुरकी विनु केसीले स्तन क्यान्सर भएपछि भारतमा उपचार गराइन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो

प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्ट धिताल

नेपालगन्ज, प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्ट धिताल निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न प्रेस सेन्टर नेपाल, बाँकेको चौथो अधिवेशनबाट पत्रकार डक्ट धिताललाई सर्वसम्मत अध्यक्षतामा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा राजेश आचार्य र आलम खानलाई निर्वाचित

खेलकुद मन्त्री गहतराजद्वारा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी खेलाडीको बिदाई

काठमाडौं, आईबा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टाेलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले बिदाई गर्नुभएकाे छ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे अध्यक्षतामा सिहंदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयकाे सभा हलमामा आयाेजित