Author Archive

के हो तिहार ? किन र कसरी मनाइन्छ तिहार ?

दसैँ मूलतः पारिवारिक सम्बन्ध र संस्कारको चाड हो । दसैँमा नयाँनयाँ लुगा लगाउने, तयारी बढी हुने र वर्षभरि नभेटिएका मानिस भेट्ने काम हुन्छ । तर,तिहारमा रमाइलोले बढी प्राथमिकता पाउँछ । सबैजना रमाइलो गर्न तत्पर भेटिन्छन् ।

कर्णालीमा माओवादीबाट को–को बन्दैछन् मन्त्री ?

सुर्खेत । कर्णाली प्रदेशमा सांसद विन्दमान विष्टको नेतृत्वमा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुँदैछ । कर्णालीमा नयाँ सरकार गठन प्रकृया अघिबढेसँगै माओवादीमा मन्त्री हुनेको नाम पनि चर्चामा आउन थालेको छ । चार मन्त्रालयको दाबी गर्दै आएको

लक्ष्मीपूजाको दिन विद्युतको अधिकतम माग १,२७० मेगावाट

काठमाडौं, यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन

कांग्रेसका जिल्ला सभापति जुवाखालबाट पक्राउ

काठमाडौं, नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति

यी हुन कर्णालीमा माओवादीबाट मन्त्रीका दाबेदार

सुर्खेत, कर्णाली प्रदेशमा नयाँ सरकार गठनसंगै मन्त्री हुनेको नाम चर्चामा आउन थालेको छ । सत्ता गठबन्धन दल माओवादीका तर्फबाट मन्त्री हुनेको नाम चर्चामा आउन थालेको हो । त्यस्तै चार मन्त्री दाबी गरेको माओवादीले सरकारमा नयाँ व्यक्तिलाई मौका दिने

बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

काठमाडौं, नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाजमा बँदेल ठोक्किएको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा मंगलबार बिहान जहाजमा बँदेल ठोक्किएर दुर्घटनामा भएको हो । सीता एयरको जहाज हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको थियो । दुर्घटनामा

बेलायतमा देउवा र मोदीबीच आज अनौपचारिक भेटवार्ता

बेलायत, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्याण्डको ग्लास्गोमा औपचारिक भेटवार्ता हुँदैछ । यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । सम्मेलन उद्घाटनका क्रममा सोमबार दुबै नेताबीच अनौपचारिक भेटवार्ता

के धर्तीमा पानी सकिँदैछ ?

एजेन्सी, केही महिनाअघिको कुरा हो । इरानमा अभूतपूर्व खडेरी देखियो । वर्षाको कमीका कारण यहाँका नदीहरू सुके । पानीको कमीका कारण पूरै देशमा ठूलो विरोध प्रदर्शन भयो । वर्ष २०१९ मा भारतका सबैभन्दा ठूला सहरहरूमध्ये एक

को नक्कली, को सक्कली ?

काठमाडौं, करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार

प्रधानन्यायाधीश जबराले गरे ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव

काठमाडौं, प्रधानन्यायाधीश र अन्य न्यायाधीशबीच दूरी बढ्दा न्यायपालिकाभित्रको समस्या पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगातार इजलास तोकिरहेका छन् । तर न्यायाधीशहरू उनको राजीनामा माग्दै सोमबारदेखि इजलासमा गएका छैनन् । निकासका लागि दुवै तर्फबाट