Author Archive

विद्यार्थीलाई भाडामा ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग गर्दै यातायात कार्यालयमा ज्ञापनपत्र

बाँके, विप्लव नेतृत्वको नेकपा निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थीलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गर्न माग गर्दै यातायात व्यवस्था कार्यालय, भेरी बाँकेमा ज्ञापनपत्र बुझाएको छ । आईतबार सङ्गठनका केन्द्रिय समिती सदस्य तथा

कक्षा-१२ को पुरक परीक्षा माघ २ र ३ गते

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक) परीक्षा दिन पाउने

राजेन्द्र लिङदेन अध्यक्ष हुँदा पूर्व युवराज्ञी हर्षित

काठमाडौं, पूर्व युवराज्ञी हिमानी शाहले राप्रपाको अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत हिमानीले लिङ्देनलाई सच्चा राष्ट्रवादी नेता भन्दै बधाई र शुभकामना दिएकी हुन् । ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल

तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी जवान पक्राउ

काठमाडौं, तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ । उनले दुवईबाट आएका यात्रुको

७ वर्षमा ३४ अर्ब कर फिर्ता

काठमाडौं, विगत ७ वर्षको आँकडा हेर्दा सरकारले करीब रू. ३४ अर्ब कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१/७२ देखि २०७७/७८ सम्ममा करीब रू. ५७ अर्ब ४९ करोडको कर फिर्ताका लागि दाबी गरिए तापनि

पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह

काठमाडौं, सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी),

आजदेखि बाघ गणना सुरु हुँदै

काठमाडौं, आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन

विक्रम पाण्डेले ल्याए सर्वाधिक मत

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।

काँग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा निर्वाचित

काठमाडौं, नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित

कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी

काठमाडौं, नेपाली काँग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । आइतबार विहान आएको मत परिणाम अनुसार ललितजंग निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् । यस्तै ललितजंगले ४ सय २२ मत ल्याउँदा