Author Archive

मन्त्रिपरिषद् बैठकले गरेका यी हुन पाँच निर्णय

काठमाडौं, मन्त्रिपरिषदको आज (मंगलबार) बसेको बैठकले विभिन्न पाँच निर्णय गरेको छ । बैठकले केपी शर्मा ओलीका पालामा राजनीतिक रुपमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई

आजदेखि देशैभर भेरोसेल खोप दिइँदै

काठमाडौं, सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको

अमेरिका जान भनेर काठमाडौंबाट उडेका ६० नेपाली जर्मनीमा पक्राउ

काठमाडौं, काठमाडौंबाट अमेरिका जाने उद्देश्यले जर्मनी पुगेका ६० नेपाली त्यहाँको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने दाउमा रहेका उनीहरूलाई कागजात नक्कली देखिएपछि फ्र्यांकफर्ट विमानस्थलको अध्यागमन विभागले समातेको

संविधान दिवसको अवसरमा डोल्पाको जगदुल्लामा गरियो दिप प्रज्वलन

दुनै, डोल्पाको जगदुल्ला गाउँपालिकामा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । संबिधान दिवस २०७२ को अबसरमा दिप प्रज्वलन गरिएको हो । जगदुल्ला गाउँपालिकाको प्रांगणमा भएको दिप प्रज्वलनमा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही, गाउँपालिका

जनताका गुनासा सांसद शाहीलाई : योजनामा बिचौलिया हावी भए

दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य सांसद वीर बहादुर शाहीलाई जनताले योजनाहरूमा बिचौलिया हाबी भएको बताएका छन । जगदुल्ला गाउँपालिकाका विभिन्न वडाहरूको अन्तरक्रिया कार्यक्रममा स्थानीयबासीले सरकारका हरेक योजनाहरूमा बिचौलिया हाबी भएको बताएका हुन । कार्यक्रममा स्थानीय

दुर्गमका गाउँ-गाउँमा योजना अनुगमन गर्दै प्रदेश सांसद शाही

दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही योजना अनुगमन गर्न गाउँ गाउँ पुगेका छन । प्रदेश मार्फत परेका योजनाहरूका सुक्ष्म अनुगमन गर्न सांसद शाही गाउँ गाउँ पुगेका हुन । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको थल, पहाडा,

हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

काठमाडौं, के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर

चोरीका १६ मोटरसाइकलसहित छ पक्राउ

काठमाडौं, जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका

मुग्लिन-नौबिसे सडक अवरुद्ध

चितवन, पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो

असोज ४ देखि नयाँ नोट

काठमाडौं, नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र