Author Archive

एमसिसीमा देउवाको दर्बिलो अडान

काठमाडौं, देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर

सार्बभौमसत्ता सम्पन्न भनिने संसद प्रती जनताको विश्वास छैन् : दिपक चलाउने

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले सार्बभौमसत्ता सम्पन्न भनिएको संसद प्रति जनताको विश्वास नभएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसिसी खारेजीको माग गर्दैँ विप्लव नेतृत्वको नेकपा सहितका ६ राजनितीक दल र २ मोर्चाद्धारा

आफन्तबाटै अपहरित दुई बालबालिकाको उद्धार

भैरहवा, आफन्तबाटै अपहरणमा परेका रुपन्देहीको सैनामैनाका दुई बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ। फागुन ५ गते बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना वडा न.६ का दुई बालबालिकालाई शुक्रबार दिउँसो झापाको विर्तामोडबाट उद्धार गरेर रुपन्देही ल्याइएको

एमसिसी सम्झौताको बिरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ

नेपालगन्ज, अमेरिकी सहयोग परियोजना (एमसिसी) खारेजीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरिएको छ । संसदबाट पास गर्न लागिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ राजनिती पार्टी र २

जिल्ला न्यायाधीशको परीक्षामा तीन जना मात्र उत्तीर्ण

काठमाडौं, १८ जना जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षमा जम्मा तीन जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आग्रहमा लोकसेवा आयोगले परीक्षा लिएको थियो । आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी

एमसीसीबारे नबुझी प्रदर्शन नगर्नुस् : विश्वप्रकाश शर्मा

झापा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नबुझी विरोध प्रदर्शन नगर्न आग्रह गरेका छन् । झापाको बिर्तामोडमा सिके प्रसाईंको २८ औँ स्मृति दिवसमा आज आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा

भीम रावललाई संसदमा बोल्न दिएको भन्दै एमालेको आपत्ति

काठमाडौं, प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । आज (आइतबार) बसेको संसद बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए ।

पाँच जिल्लाका सिडिओ हेरफेर

काठमाडौं, गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायणप्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पूर्वमा कृष्ण खड्का

ओलीलाई भेट्न देउवा पत्नीसहित बालकाेटमा

काठमाडाैं, प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बसेको गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजुलाई लिएर बालकोट पुगेका हुन् ।अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा

बुहारीले गरिन् सासूको हत्या

दाङ, दाङमा छिमेकीको सहयोग लिएर आफ्नै बुहारीले सासूको हत्या गरेकी छिन् । घोराही उपमहानगरपालिका वडा नं। १९ खानीगाउँ निवासी २३ वर्षीया वसन्ती घर्तीले आफ्नै सासू ५५ वर्षीया इन्द्रकुमारी घर्तीलाई हत्या गरेकी हुन्। उनले छिमेकी २२ वर्षीया