Author Archive

चार्ल्स शोभराजको मुद्दामा कारण देखाऊ आदेश

काठमाडौं, सर्वोच्च अदालतले ‘सिरियल किलर’ चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । शोभराजले उमेरका आधारमा कैद छुट माग गर्दै

कर्णालीका दश जिल्लाका सिडियोलाई विद्यार्थीले बुझाए ज्ञापनपत्र

बिरेन्द्रनगर, कर्णाली प्रदेश अन्तर्गतका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एकैसाथ ज्ञापनपत्र बुझाइएको छ । विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बिहिवार कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी समक्ष ५

एमाले अवरोधकैबीच संसद बैठक बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

काठमाडौं, प्रनिनिधि सभाको बैठक आज ९बुधबार० पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । नेकपा एमालेले भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । यद्यपि, सभामुखले एमालेको

लिबियामा १६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु

काठमाडौं, लिबियामा पछिल्ला हप्ताहरुमा १६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लिबियाका बिभिन्न तटीय क्षेत्रमा पछिल्लो सातामा १६० शरणार्थीको डुबेर मृत्यु भएको हो । सो संगठनका

निमावि तहमा २५९८ शिक्षकको विज्ञापन आह्वान

काठमाडौँ, शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ । पुस ७

निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कार्यविधि तयार

काठमाडौं, सरकारले निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिनेगरी ‘विद्युत् व्यापारसम्बन्धी कार्यविधि’ को मस्यौदा बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारसम्बन्धी कार्यविधि बनाएको छ, त्यसमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने व्यवस्था गरिएको हो ।

अब दलको कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य

काठमाडौं, सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ। न्यायाधीशहरू

देशव्यापी बनाइँदै विद्युतीय राहदानी

काठमाडौं, सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालले राहदानी विभागको

प्याब्सन बाँकेको अध्यक्षमा कोहलपुरका रावत

नेपालगन्ज, निजी तथा आवासिय विद्यालयहरुको सङ्गठन (प्याब्सन) बाँकेको अध्यक्षमा कोहलपुरका यम बहादुर रावत चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न १५ औँ जिल्ला अधिवेशनबाट कोहलपुरको बागेश्वरी एकेडेमीमा सन्चालक समेत रहेका रावतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको

सत्ता गठबन्धनबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बोलाएका छन् । विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् । उक्त बैठकमा देउवासहित, माओवादी केन्द्रका