न लेखिएको र नसुनिएको कर्णालीको तस्वीर मुड्केचुला गाउँपालिकाको बृत्तचित्र

कर्णालीमा थुप्रै ठाँउ छन कयौँ लेखिएका र कयौँ नलेखिएका छन । त्यस्तै नलेखिएका मध्यको मुड्केचुला गाउँपालिकाको कथा पनि नलेखिएकै कथा भित्र पर्दछ । मुडकेचुला गाउँपालिका पर्यटकिय हिसाबले निक्कै सुन्दर गाउँपालिका हो । यहाँको भुगोल प्रकृतिको भर्जिन स्वर्ग मानिन्छ ।

कालिका, नर्कु र सर्मि गाउँ विकास समितिका वडाहरु गाउँपालिकामा समेटिएका छन् । ९ वडामा बिभाजित यो गाउँपालिकामा पर्यटकहरु लोभ्याउने बिभिन्न क्षेत्रहरु रहेका छन ।

हेर्नुस मुड्केचुला गाउँपालिकाको बृत्तचित्र यस्तो छ ।