Author Archive

दैलेखमा बलात्कार मुद्दामा बयान बदल्ने महिलालाई ३ महिना कैद

दैलेख, बलात्कार गरेको भन्दै उजुरी दिएकी एक २२ वर्षीया महिलाले बयान बदलेपछि जिल्ला अदालत दैलेखले उनलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ ।प्रहरीमा दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले बयान फेरेपछि जिल्ला

युरोपेली संसदकी अध्यक्ष युक्रेन जाँदै

एजेन्सी, युरोपेली संसदकी अध्यक्ष रोबर्टा मेटसोला युक्रेन जाने भएकी छिन् । उनले ट्वीटरमा यसबारे जानकारी दिएकी छिन् उनले बिहिबार ट्वीटरमा भनिन्, ‘म किभ जाने बाटोमा छु ।’युरोपेली संसदका अधिकारीका अनुसार मेटासोलको यात्रा र युक्रेनमा उनको कोसँग

पुर्वमन्त्री शक्ती बस्नेत चैत्र १८ गते जाजरकोट जादैँ

कोहलपुर, पुर्ब मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका युवा नेता शक्ती बहादुर बस्नेत जाजरकोट जान लागेका छन् ।जाजरकोटको कुसे गाउँपालिकाको भार्ममा हुन लागेको बृहत् चुनावी सभालाई सम्बोधन गर्न नेता बस्नेत शुक्रबार जाजरकोट जान लागेका हुन्

हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चल्यो : विप्लव

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन् ।बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताए ।

जन्मदिनको अवसरमा बालआश्रममा सहयोग

नेपालगन्ज, पछिल्लो समय जन्म दिनमा हुने फजुल खर्च जोगाएर समाज सेवामा खर्च गर्ने क्रम बढ्दै गएको छ ।त्यस्तै आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाथोकीले

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको राजीनामा

काठमाडौं, प्रमुख प्रतिपक्षी दल एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले पत्रकार सम्मेलन गरी लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान

बागेश्वरी बहुमुखी क्याम्पसमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातक तह दोस्रो सेमेस्टरको आयोजनामा ‘बागेश्वरी क्याम्पसमा शैक्षिक गुणस्तरीयता: आज र भोलि’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । स्नातक तह दोस्रो सेमेस्टरको आयोजनामा भएको कार्यक्रममा १० जना विद्यार्थीले

युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसको घोषणा

काठमाडौं, रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् ।  रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री

कोभिडको राहत अनुदान रकम हिनामिना

काठमाडौं, पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ। अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए।कोभिड प्रभावित विपन्न

बलेफी हाइड्रोपावरको आईपिओ खुल्यो

काठमाडौं, बलेफी हाइड्रोपावर लिमिटेडले बुधबार (चैत १६ गते) देखि सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला गरेको छ।कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३