Author Archive

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु हुदाँ कोहलपुर तनावग्रस्त

कोहलपुर, बाँकेको कोहलपुर पिपलचौतारा नजिकै भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त भएको छ ।नेपालगन्जबाट कोहलपुर तर्फ आउदै गरेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१

पेट्रोलियम पदार्थको मुल्यवृद्धी बिरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । मङ्गलबार दिउँसो काठमाडौँको शान्तिबाटिकामा सिठी जुलुस निकालेर प्रदर्शन गरेको हो ।पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धी

ईप्रका कोहलपुरको हिरासतमा रहेका थुनवा झुण्डिएको अवस्थामा भेटिए

कोहलपुर, ईलाका प्रहरी कार्यलय कोहलपुरको थुनुवा कक्ष भित्र एक कैदिको झुण्डिएको अवस्थामा मृत फेला परेका छन । बुधबार बिहान करिब ५ बजेतिर थुनुवा कक्षको शौचालय भित्र भेन्टिलेसनको फलाममा टिसर्टको डोरी बनाई झुण्डिएको अवस्थामा शव फेला परेको

पुरानै कार्यक्रमलाई निरन्तरता

काठमाडौं, सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा

अमेरिकाको विद्यालयमा १८ वर्षीय किशोरले गरेको गोलीबारीबाट २१ जनाको मृत्यु

एजेन्सी , अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण भएको हो । अमेरिकी

कोहलपुरका नव निर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ

कोहलपुर, कोहलपुर नगरपालिकाले नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।सपथ ग्रहण कार्यक्रमलाई कोहलपुर नगरपालिकाका नव निर्वाचित प्रमुख पुर्ण प्रसाद आचार्यले उप-प्रमुख संगिता सुवेदी र १५ वटै वडाका वडाध्यक्ष, सदस्यहरुलाई सपथ ग्रहण

कोहलपुरको मेयरमा कांग्रेसका पुर्ण आचार्य बिजयी

कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली काग्रेसका युवा नेता पुण प्रसाद आचार्य बिजयी भएका छन् ।उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिल प्रसाद भुसाललाई १ हजार ९ सय २९ को मतान्तरले पराजित गर्दै मेयरमा बिजयी

सुवेदीसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

लोकतन्त्रको खोलभित्र दलालतन्त्र

नेपालको संविधान २०७२ का अनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । तर यो तथ्य संविधानमा मात्रै सिमित छ । ब्यबहारिक रूपमा दलाल एवं नोकरशाही पुँजीवाद र सामन्ती संस्कृतिको राज्यसत्ता कायम छ । यसको अर्थ नेपालमा

सत्ता गठबन्धनमा सकस

काठमाडौं, स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म