Author Archive

बिजुली बेचेर नेपाल धनी बन्ने कुरा वाहियात हो : राम कार्की
काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपालले बिजुली बेच्नै नसक्ने ठोकुवा गरेका छन् ।शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता कार्कीले नेपालले बिजुली बेचेर धनी बन्ने भन्ने कुराजस्तो वाहियात कुरा केही नभएको बताए

जस्ले डेटिङ जान पूरै गाउँभरी लोडसेडिङ गराए
एजेन्सी, प्रेमिकालाई भेट्न मन लाग्यो कि एकजना व्यक्तिले पूरा गाउँभरी लोडसेडिङ गराएको थाहा पाएपछि इलेक्ट्रिसियनको जागिरबाट उनलाई निष्कासन गरिएको छ ।भारतको पूर्वी बिहारस्थित एउटा सानो गाउँ गणेशपुरका मानिसले हप्तौँसम्म बारम्बार लोडसेडिङको सामना गर्नुपरेको थियो । यस्तो

रुपन्देहीको भलबारीस्थित निगमको डिपो अगाडि दुई ट्यांकरमा आगलागी
वुटवल, रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको छ ।शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो । डिपोमा ट्यांरबाट तेल

ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद् अवरोध
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचना गरेको भन्दै एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा

आज २१ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस
काठमाडौं, आज २१ औं सहिद कृष्ण सेन इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइन्छ ।पत्रकार तथा सांस्कृतिकर्मी

बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल
काठमाडौं, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै

कञ्चनजंघामा दुई मानव अस्थिपञ्जर भेटिए
काठमाडौँ, नेपाली सेनाले कञ्चनजंघा हिमालको आधार शिविरमा पहिचान हुन नसकेका दुइटा मानव अस्थिरपञ्जर फेला पारेको छ । सैनिक मुख्यालयका अनुसार, सफा हिमाल अभियानका क्रममा त्यहाँ पुगेको सफाई टोलीले अस्थिरपञ्जर फेला पारेको हो । सैनिक प्रवक्ता नारायण

अखिल क्रान्तिकारीद्धारा सहिद प्रज्वलको स्मृति दिवस सम्पन्न
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अखिल (क्रान्तिकारी) आयोजनामा सहिद प्रज्वल शाहीको स्मृति दिवस मनाइएको छ ।बुधबार देखी काठमाडौंमा आयोजित सङ्गठनको केन्द्रीय समितीको बिशेष बैठकको अवसरमा २०७६ जेठ १२ गते आजकै दिन सहिद भएका प्रज्वल शाहीको

दैलेखको आठबीसमा बस दुर्घटना, ४ जनाको मृत्यु
दैलेख, दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ यात्रुबाहक दुर्घटना भएको छ ।मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो । घटनामा

अनेरास्ववियृ क्रान्तिकारी पुर्नगठन, संयोजकमा मिलन राई
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को संयोजकका मिलन राई चयन भएका छन् ।अनेरास्ववियू (क्रान्तिकारी) को बुधबार देखी सुरु भएको केन्द्रीय समितीको विशेष बैठकले सङ्गठनको केन्द्रीय संयोजकमा मिलन राई,

