Author Archive

नेपालगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
बाँके, नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । इन्धनका कारण जनजीवन

वर्षमान र जनार्दनको कुस्तीले ६ महिनासम्म छानिएनन् माओवादी पदाधिकारी
काठमाडौं, नेकपा माओवादी (केन्द्र)को महासचिबको लागि नेता बर्षमान पुन र जर्नाद्धन शर्माको बिवादले पदाधिकारी समेत चयन गर्न अप्ठयारो परेको छ । महाधिवेशन भएको ६ महिना लाग्दा पनि नेकपा माओवादी (केन्द्र)ले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न सकस

टाट पल्टियो श्रीलंका, प्रधानमन्त्री विक्रमासिंघेले भन्छन् : पार लाउँछु
काठमाडौं, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिए पनि संकट पार लगाउने घोषणा गरेका छन् । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिए पनि समाधान गर्ने घोषणा गरेका हुन्। उनले भने, ‘देशको अर्थतन्त्र

मंसिर १० भित्र प्रदेश र संघको निर्वाचन सक्ने निर्वाचन आयोगको तयारी
काठमाडौं, निर्वाचन आयोगले मंसिर १० भित्र निर्वाचन सक्ने तयारी गरेको बताएको छ । महिला तथा सामाजिक समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी

एकीकृत समाजवादीका १० सांसदको विद्रोह, मन्त्री फिर्ताको निर्णय नमान्ने
काठमाडौं, नेकपा एकीकृत समाजवादीका १० जना सांसदहरुले मन्त्रीहरु फेर्ने पार्टी निर्णय नमान्ने भन्दै ‘विद्रोह’ गरेका छन्। उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। सरकारमा रहेका मन्त्रीसहित १० जना

एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरियो
काठमाडौं, एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। युएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुग्यो। खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ । मलेसियामा टस

रगतपरीक्षण गर्ने उपकरण हस्तान्तरण
भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीहरुको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो । उपकरण हस्तान्तरण

विश्व च्याम्पियनसिप फाइनलमा अमेरिकी स्वीमर पोखरीभित्रै बेहोस
काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धाकै दौरान पोखरीभित्रै बेहोस भएकी छन् । भाग्यबस प्रशिक्षकले समयमै उद्धार गरेपछि उनको ज्यान जोगिएको छ ।बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया

घरकै खानाबाट सर्न सक्छ हैजा
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ