Author Archive

शुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहाइ गर्न निर्देशन दिएका छन् ।गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन

टिकटक बनाउने क्रममा एक जनाको मृत्यु

दाङ, टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी

सिद्धार्थ क्याम्पसका दुईवटा बसहरु माथी तोडफोड

कपिलवस्तु, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनरास्ववियू (क्रान्तिकारी)ले सिद्धार्थ बहुमुखी क्याम्पसका दुई वटा बसहरु माथी तोडफोड गरेको छ ।गएराती भएको उक्त तोडफोडको घटनाको जिम्मेवारी लिदैँ सङ्गठनका केन्द्रीय सचिबालय सदस्य तथा लुम्बिनी प्रदेेश इन्चार्ज नवीन खड्काले विज्ञप्ति

गुण्डा नाइके चक्रे मिलनलाई गोरखा २ बाट प्रतिनिधिसभामा सिफारिस

पोखरा । गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) लाई नेकपा एमालेले गोरखा २ बाट प्रतिनिधिसभा टिकट दिन पार्टीमा सिफारिस गरेको छ ।चक्रे मिलनसहित ३ जनाको नाम पठाएको हो । गुरुङसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको

यसकारण राप्रपा अध्यक्षद्वारा सांसद पदबाट राजीनामा

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यको कार्यकाल मंसिर ४ गतेपछिका लागि पनि राख्ने तयारी हुँदा आफू

भारतीय नौसेनामा सामेल बन्यो २ खर्ब भारुको नयाँ युद्धपोत ‘विक्रान्त

एजेन्सी, शुक्रबार भारतले आफ्नो सबैभन्दा ठूलो र देशभित्रै बनेको युद्धपोत विक्रान्तलाई आफ्नो नौसेनामा सहभागी गरायो । त्यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित थिए ।  युद्धपोतलाई दिइएको नाम विक्रान्तको अर्थ संस्कृतमा ‘बहादुर’ भन्ने हुन्छ । यसलाई

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य बढेको छ । डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८

विद्यार्थी नेतृ मल्ल जाजरकोटबाट प्रतिनिधि सभाका लागि सिफारिस 

जाजरकोट, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले विद्यार्थी नेतृ जानुका मल्ललाई प्रतिनिधि सभा सदस्यमा सिपारिस गरेको छ ।विद्यार्थी राजनीतिबाट सक्रिय राजनीति सुरु गरेकी मल्ल हाल अनेरास्ववियूको केन्द्रिय सचिवालय सदस्य र नेकपा (एकीकृत समाजवादी) जाजरकोट जिल्ला समिति

बाँकेबाट दुई थान सहित एकजना पक्राउ

नेपालगन्ज, बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियागाउँका छविलाल केवट रहेका छन् ।उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान एक, लोडगरी राखेको

बालेन, रवि, रमेश खरेलहरुमाथि जाइलाग्न एमाले सांसद बस्नेतको निर्देशन

काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु