Author Archive

बिचरा ! निर्दोष ‘सीपाही’ छ बर्षदेखि जेलमा

काभ्रे ,हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ बर्षदेखि धुलिखेल कारागारमा कैद जिवन बिताइरहेका छन् । हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुदाहुदै अनुसन्धानमा संलग्न भएको देखाई सोही आधारमा जिल्ला अदालतले उनलाई कैद सजाय

के हाे तरिका हिन्दीलाई हेर्ने, नेपालीलाई रिस फेर्ने

हिन्दी चलचित्र उद्योगलाई पोस्ने, नेपाली सिने उद्योगलाई सोस्ने हो नीति ? होइन भने नेपाली सिनेमाले रिलिजका लागि एक सातासम्म कुरेर शुक्रबार पर्खनुपर्ने । अनि हिन्दी सिनेमा जुन समयमा मन लाग्यो त्यही बेला देखाउन मिल्ने नीति बनाएर

शीतल निवासलाई निर्मल निवासबाट सोधनी के लिएर आउने होला ?

‘छोरीको बिहेमा आउनुपर्ने, के उपहार ल्याउने होला ?’ शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतबार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत् बुझ्न चाहे । त्यसो त ‘जिन्सी र नगद उपहार नल्याउन’ निमन्त्रणा पत्रमै लेखिएको

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

शिक्षण अस्पताल परिसरकै जम्मा आठ आना जग्गामा ४१ वर्षदेखि बेवारिसे शव गाडिँदै आएको छ । ६ महिनायता मात्र १३७ शव गाडिएको छ । असोजमा ८४ र पुस अन्तिममा ५३ वटा शव त्यहाँ एकैपटक गाडिएको छ ।

आफ्नो मृत्यु आफै रोज्ने पाँच सेलिब्रिटी

काठमाडौ‌ : र्‍याप गित मार्फत युवामाझ लोकप्रिय यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परे। लन्डनको नर्थ होल्डमा पत्नी सहित बस्दै आएका उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए।सार्वजनिक भएको घटना विवरणमा उनले

ठाँइला ससुराबाट मन्त्री ज्वाँइलार्इ यस्ताे सास्ती

गगन थापालाई अहिले ठाँइला ससुरा भारी बनेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत कारागारका कैदी–बन्दीको स्वास्थ्य परीक्षण गर्ने डा.केदारनरसिंह केसी मन्त्रालयका कुनै शाखा, महाशाखा खालि हुनासाथ इच्छुक कर्मचारी बोकेर ज्वाइँकहाँ जान्छन् । ससुरा हुन्, प्याच्च केही भनिहाल्न नमिल्ने

यस्तो छ घडि चोर काण्डको थप रामलिला

चोरेर हो या नचोरिकनै सामाजिक सञ्जालहरुमा भाइरल बन्यो, ‘१४ लाखको घडी !’ युवा सांसद रामहरि खतिवडालाई नजिकबाट चिन्नेहरुले जतिसुकै हल्ला गरिए पनि नपत्याउने यही विषयलाई लिएर उनैले फरक–फरक टिप्पणी दिइरहँदा समाचार सुन्नेहरु पनि अन्योलमा छन् ।

अबचाहिँ प्रचण्ड जंगल नजाने पक्का

अब जे–जस्तो परिस्थिति आए पनि प्रचण्ड नेतृत्वको माओवादीले हतियार नउठाउने र जंगल नपस्ने कुरामा ढुक्क भए हुन्छ । किनभने उसले आफ्नो सांगठानिक स्वरूप सोहीअनुरूपको बनाइसक्यो । यद्यपि, यससम्बन्धी कार्यविधि पास भइनसके पनि पुरानै पाराले जिल्ला सम्मेलन

केटी च्यापेर पुलिस कुट्दा

अल्लारे बैंस अनि सर्वोच्च निकायको जागिर ! यति भएपछि अचेलका ठिटालाई के चाहियो ? जोशैजोशमा उम्लने राष्ट्रपति कार्यालयका कर्मचारी हिरासतको हावा खान पुगेका छन् । नाम हो जोन लिम्बू । उमेर २३ वर्ष । २३ गतेका

अस्पतालको अनियमितता छानविन गर्न स्वास्थ्यमन्त्री गगन थापाको निर्देशन

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक