Author Archive

जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेता देखि पत्रकारसम्म
काठमाडौं, झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको खबर आजको कान्तिपुरमा छ । जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे

गरे के हुँदैन ? तरकारीको मनग्य आम्दानीले
जाजरकोट, पहाडी जिल्लामा कृषि पेशा गरिरहेका किसानले छोरालाई सिभिल ईन्जिनियर र छोरीलाई स्टाप नर्स पढाएको कुरा देख्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, जाजरकोट जिल्ला सदरमुकाम खलंगा नजिकै मटेलामा ब्यबसायिक तरकारी खेती गरिरहेकी एक महिला किसानहरुले

यस्ताे हुन्छ मुलुकमा !
काठमाडौं, काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ ।महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको

विज्ञानमाथि राजनीतिक हमला भयाे भन्दै ,
एजेन्सी, विश्वभरका हजारौं वैज्ञानिकले तथ्यमाथि बढ्दो राजनीतिक आक्रमणको विरोधमा सयौं शहरमा प्रदर्शन गरेका छन् । अमेरिकाको वासिङ्टन लगायत ५ सय भन्दा बढी शहरमा प्रदर्शन गरिएको छ । ‘मार्च फर साइन्स’ नाम दिइएको प्रदर्शन जलवायु परिवर्तनलाई रोक्ने

एमडीको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी
काठमाडौं, चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ ।शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने

ड्रोन उडाएका कारण ग्रिसका नागरिक पक्राउ
लमजुङ, हिमाली जिल्ला मनाङमा अवैध रुपमा ड्रोन उडाउँदै गर्दा पक्राउ परेका एक विदेशी नागरिक ५ हजार जरिवाना तिरेर छुटेका छन् । आजको कान्तिपुरमा खबर छ । अनुमति नलिई ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा मनाङ प्रहरीले बुधबार साँझ

‘अघोषित’ लोडसेडिङ ?
बुटवल – गर्मी बढेसँगै रुपन्देहीमा विद्युतीय समस्याले हैरान बनाएको छ । मागअनुसार आपूर्ति नहुँदा कम भोल्टेज, छिनछिनमा लाइन जाने समस्या बढेको खबर आजको कान्तिपुरमा छ । स्थानीय विद्युत प्राधिकरण ग्रिड महाशाखाका अनुसार जिल्लामा दैनिक झन्डै सय

कुरा अध्यक्षमा नमिलेपछि भाँडियो
काठमाडौं ,एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको खबर आजको नागरिकमा छ । स्रोतका अनुसार बैशाख पहिलो साचाभित्रै दुई पार्टीबीच

किन थर्थर कामे कमाण्डर ?
मुख्यसचिव सोमलाल सुवेदी प्रशासन हाँक्ने कमाण्डर भएर पनि कति लुते र डरछेरुवा रहेछन् भन्ने कुरा नयाँ आईजी छान्न गत सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको क्याबिनेट बैठकको बेला देखियो । सर्वोच्चबाट ल्याएको कासमुवाला फाइल खोलेर हेर्न खोज्दा पनि

पत्नीसहित मन्त्री ज्यु बेपत्ता भएपछि……
एकजना मन्त्रीले पदीय मर्यादा कायम नराख्दा नेपालको फेरि अन्तर्राष्ट्रिय बेइज्जती भएको छ । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत एक हप्ता चीनमा हल्लिएर नेपाल फर्किएका छन् । राज्यमन्त्रीलाई श्रीमतीसहित घुमाउने काम चीनकै गेजुवा कम्पनीले गरेको हो । गेजुवा