Author Archive

दुई वर्ष कर्मचारी भर्ना र बढुवा बन्द

काठमाडौं, सरकारले निजामती कर्मचारीलाई नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तीन तहमा बाध्यात्मक रूपमा सामायोजन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको छ । ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी

विश्वकप फुटबलमा सन् २०२६ देखि ४८ देश सहभागी हुने

काठमाडौं: सन् २०२६ देखि हुने विश्वकप फुटबल प्रतियोगितामा ४८ वटा राष्ट्रका टिम सहभागी हुने भएका छन् । विश्व फुटबल महासंघ (फिफा) ले अहिले ३२ टिम सहभागी हुने संरचनामा परिवर्तन गर्दै सन् २०२६ बाट विश्वकप खेल्ने टिमको

कमरेडहरूकाे बैठकमा यस्ता संवेदनशील कुरा

कहिले रक्षा र कहिलेचाहिँ गृहजस्ता संवेदनशील सारा निकाय सञ्चालन गरिसकेको मान्छेले केही महत्वपूर्ण कागज देखाउँदै सनसनीपूर्ण रिपोर्ट गर्दा नपत्याउने कसले ? त्यस्तै भयो शनिबार एमाले स्थायी समिति बैठकमा । ललितपुरको भैंसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा साँझ

कस्तो होला तिन स्क्रिन भएको ल्यापटप !

अमेरिका-उपभोक्ताले निकट भविष्यमै तिनवटा स्क्रिन भएको ल्यापटप प्रयोग गर्न पाउने छन् । गेमिंग कम्प्युटर निर्माता कम्पनी रेजरले अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो मा तीनवटा स्क्रिन भएको ल्यापटप निर्माण गर्ने परियोजना सार्वजनिक गरेको छ ।

माघ१३ देखि राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरू हुँदै

काठमाडौं, सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ ।क्यान महासङ्घले बुधबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइयो । मेला अवलोकनका लागि सर्वसाधारणलाई

चीनले बनायाे मान्छे जस्तै कुरा गर्ने रोबर्ट

एजेन्सी, चीनको ‘युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’का इन्जिनियरले मान्छे जस्तै रोबर्टको आविस्कार गरेका छन् । परम्परागत चिनियाँ पाेसाकमा सजिएकी जिया जिया रोबर्ट साधारण कुराकानी गर्न सक्छिन् । चिनियाँ वैज्ञानिकले युवती जस्तै रोबर्ट बनाएका छन्, जसलार्इ देखेर

सेना र प्रहरी अस्पतालमा अब सर्वसाधारणले पनि उपचार सेवा पाउने

काठमाडौं, सेना र प्रहरीका अस्पतालहरुमा आउँदो माघ १५ गतेबाट सर्वसाधारणहरुले पनि उपचार सेवा पाउने भएका छन् । स्वास्थ्यमन्त्रि थापाको बिशेष पहलमा सेना र प्रहरीका अस्पतालहरुमा माघ १५ गतेदेखि सर्बसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको हो

संशोधन जसरी पनि गर्नु पर्ने तर, चुनावमा नजाने मोर्चाको सर्त

काठमाडौं, कांग्रेस–माओवादी सरकारको सहयोगी घटक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन गरे अस्वीकार गर्ने अडान राख्दै संविधान संशोधन विधेयक भने कुनै पनि हालतमा पास हुनु पर्ने सर्त अघि सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार बिहान बोलाएको

न्यायाधीशमा नातावादः मन्त्रीज्यूका भतिजादेखि फुपूका छोरासम्म !

काठमाडौं , विशेष गरी कानुन व्यवसायीहरुबाट नियुक्त हुने न्यायाधीशहरुमा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन् । सबैभन्दा धेरै कांग्रेसका वकिल परेका छन् । दोस्रोमा एमालेका वकिल छन् भने माओवादीले पनि पहिलोपटक ठूलै संख्यामा आफ्ना कार्यकर्तालाई न्यायाधीश बनाएको

भ्रमित पर्दा

कथा – प्रभात चलाउने राजधानीको मध्यभागमा रहेको न्यूरोडको एक छेऊमा छ भूगोल पार्क । नाम जस्तै एउटा लामो र बेग्लै इतिहास बोकेको छ यसले । दिनमा जति बढी व्यस्त रहन्छ– न्यूरोड, त्यतिकै व्यस्त रहन्छ भूगोल पार्क