Author Archive

बेलायतको म्यानचेस्टर शहरमा शक्तिशाली विस्फोट, १९ को मृत्यु, ५० भन्दा बढी घाइते
एजेन्सी,बेलायतको म्यानचेस्टर शहरमा गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । त्यहाँको प्रहरीले यसलाई चरमपन्थी हमला भनेको छ । म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट

२० वर्षदेखि संकलित वन्यजन्तुका अखेटोपहार जलाएर नस्ट
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा विगत झन्डै २० वर्षदेखि संकलित वन्यजन्तुका आखेटोपहार सोमबार नस्ट गरिएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर निकुञ्जको मुख्यालय कसरामा आखेटोपहार नस्ट गरिएको हो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वन्यजन्तुका आखेटोपहार

प्रधानमन्त्री दाहालले आज संसदलाई विशेष सम्बोधन गर्ने, राजीनामा दिने सम्भावना
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार (आज) व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले दिउँसो १ बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले अहिलेसम्म गरेका

एचडीएनपी नेपालले गर्याे निशुल्क अध्ययन सामाग्री वितरण
काठमाडौ,असाय तथा जरुरत मानविय सहायता नेपाल एचडीएनपी नेपालले अध्ययनका सामाग्री बितरण गरेकाे छ । काठमाडाैँकाे ज्योती नामकाे एक अनाथलयमा अध्ययन सामाग्री बितरण गरिएकाे हाे । संस्थाका बरिष्ठ उपाध्यक्ष भगवती रोका भूमिकाको अध्यक्षतामा र संस्थाका सदस्यहरुको उपस्थितिमा

अफगानिस्तानमा विदेशी महिलाको हत्या, सुरक्षा गार्डको शीर छेदन
एजेन्सी,काबुल, अफगानिस्तानको एउटा गेष्ट हाउसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी एक जना फिनिस महिलाको हत्या गर्नुका साथै सुरक्षागार्डको शीर छेदन गरेका छन् ।राजधानी काबुलस्थित गेष्ट हाउसमा प्रवेश गर्नु अघि ती व्यक्तिले गेष्ट हाउसका सुरक्षा गार्डको टाउको

आवश्यकता नूनको, रहर सुनको
रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफु विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका

विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !
काठमाडौं, प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ । चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय

सगरमाथाको बाटो नबनाउँदा आरोही फर्किन बाध्य
काठमाडौँ,सगरमाथा आरोहका लागि आएका आरोहीहरु पर्वातारोहण सञ्चालक संघले समयमै बाटो नबनाए पछि फर्कन बाध्य भएको आरोप लगाएका छन्। प्रत्येक आरोहीबाट दुई सय अमेरिकी डलर असुल गरी सगरमाथा र ल्होत्सेको क्याम्प दुई भन्दा माथि बाटो निर्माण (रक

राजनितिलार्इ कटाक्ष गर्दै आयो पृथक र नेपालीको लोकतन्त्रमा गर्यौ उपहास
काठमाडाैँ,संधै गित,कविता,लेख तथा साहित्यका बिविध क्षेत्रमा कलम चलाइरहेका युवा साहित्यकार संसार सेन पृथकले बेग्लै रस सहितकाे गिती एल्बम बजारमा अाएकाे छ । पुर्व जनमुक्ती सेना युवा साहित्यकार पृथककाे पहिलो गिती लाेकतन्त्रमा गर्याै उपहास बजारमा आएको हाे। समकालिन

पुर्ब छापामार दिपेश थापा मगरकोे मुटु लियौ सानु
संधै गलज कविता मात्र लेखिरहेने पुर्व जनमुक्ती सेना तथा युवा साहित्य प्रेमी दिपेश थापा मगरको पहिलो गिती एलबम मुटु लियौ सानु बजारमा आएको छ । लामो समय जनता र सामाजको हितमा काम गरेका मगरले पहिलो गिती