Author Archive
काश्मिरमा प्रहरी अधिकारीको कुटेर हत्या
भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ ।कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट ती प्रहरी अधिकारीको ज्यान गएको भारतीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ
घर सफा गर्दा यी कुरामा ध्यान दिनुस्, कुनै कमी हुने छैन
वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा हरसमय सुख र शान्ति कायम रहन्छ । यहाँ बताइएका सजिला कामहरूमा विशेष ध्यान दिनुभयो भने घरमा नकारात्मक ऊर्जा हटेर सकारात्मकता ल्याउन सकिन्छ ।घर सफा गर्दा पानीमा अलिकति नून
यो हो फलफूल खाने सही समय र तरिका
एजेन्सी,फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ । फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामी बताउँछौं
यस्ता छन मकै खानुका अभुतपूर्व फाइदाहरू
आजभोलि मकैको सिजन हो । मकै पाक्ने बेला भएका कारण पनि मकै सहज रुपमा पाउन सकिन्छ । तर, मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै
यसकारण सशस्त्रका मध्यक्षेत्र डीआईजी परे कारबाहीमा
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मध्यक्षेत्र सशस्त्र प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहलाई कारबाही गरेको छ । उद्योगी व्यवसायी र मातहत निकायसँग रकम माग गरेको पुष्टि भएपछि सशस्त्र मुख्यालयले उनलाई कारबाही गरेको हो । पदीय
चीनमा पहाडै खस्यो, १ सय ४० भन्दा बढी मानिस बेपत्ता
चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता भएका छन् । एउटा पहाडै खसेर गएको पहिरोमा सिनमो गाउँका झन्डै ४० घर पुरिएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केपी अाेलीलाई मञ्चमै एक महिलाको ‘किस’, नेताहरु लाजले भुतुक्क, ओली भने मख्ख
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चुनावी प्रचारको क्रममा गृहजिल्लामा छन् । काँग्रेसले झापामा अाक्रामक प्रचारशैली गरेपछि ओलीले पनि केही दिनदेखि जिल्लामै छन् । झापामा अाफ्नो वर्चस्व कायम गर्न ओली पनि अाक्रमक रुपमा चुनावमा खटिएका छन् ।
मुग्लिन सडकखण्ड फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अपिल
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र
कहिले पुरा होला विजुली वाल्ने बारेकोट जिरीबासीको सपना..
लघु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरेर गाउँमै बिजुली बाल्ने बारेकोट जिरीबासीको बर्षौ पुरानो सपना हो । गाउँमै मोटरवाटो पुर्याएर गाडी चढ्ने सपना देख्नु, विद्युत उत्पादन गरेर घर–घरमा बत्ती बाल्ने सपना देख्नु समाज विकासको स्वभाविक नियमवाट
यसरी दार्जिलिङमा अध्ययनरत नेपाली विद्यार्थीहरु पोशाकमै घर फर्किन थाले..
भारतको पश्चिम बंगाल राज्यको पहाडी भूभाग दार्जिलिङ अशान्त छ । शिक्षाका लागि निकै शान्त क्षेत्र मानिएको दार्जिलिङमा नेपाल, भूटान तथा भारतकै विभिन्न राज्यहरुबाट अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या उल्लेख्य छ । विगतमा कहिले विद्यालयमा असर नपरेको

