Author Archive

सुरक्षाभत्ता नबढाएको भन्दै ज्येष्ठ नागरिक सडकमै लम्पसार

काठमाडौं, सामाजिक सुरक्षाभत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले आइतबार (आज) राजधानीमा प्रदर्शन गरेका छन् । अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए

विद्याका ठाउँमा बबालै बबाल

काठमाडौं,महानगरपालिकामा विद्यासुन्दर शाक्यको उदय भएपछि त्यहाँका धमिरा सल्बलाउन थालेका छन् । एक करोड लागतमा नयाँ बंगला तयार हुन्छ तर बागदरबारमा अहिले विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी बस्ने कार्यकक्ष सिँगार्ने नाममा एक करोड रुपैयाँ हावामा उडाइँदै छ

पुग्याे राजपा पनि निर्वाचन आयोगमा

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ ।राजपा शीर्ष नेतृत्वसँग आइतबार बहादुरभवनस्थित कार्यालयमै गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचन चिह्न

बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीला

काठमाडौं, नीति र कार्यविधि स्वीकृत भएपछि मात्रै बूढीगण्डकी जलाशययुक्त आयोजना वित्तीय बन्दोबस्तीसहित विदेशी कम्पनीलाई निर्माण गर्न दिनेसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने मन्त्रिपरिषद्को निर्णयविपरीत ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले आइतबार चिनियाँ कम्पनी सीजीजीसीसित समझदारी (एमओयू) गर्नुभएको छ। आजको  कामचलाउ

चर्को विवादमा राजपा

काठमाडौं,नेतृत्वबीच आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी आइतबार कुनै निर्णयमा पुग्न सकेन । आजको कान्तिपुरमा खबर छ । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालदाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन

करका हाकिमलाई अख्तियारले समातेपछि एनसेलले तिर्यो १३ अर्ब कर

काठमाडाैँ,आन्तरिक राजश्व बिभागका महानिर्देशक चुडामणी शर्मालाई अख्तियारले पक्राउ गरेको तेस्रो दिन दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब कर सरकारलाई तिरेको छ । एनसेल लगायतका कम्पनीहरुलाई कर छुट दिएको अभियोगमा महानिर्देशक शर्मा पक्राउ परेका थिए ।

प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’

जेठ ,प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो । कार्कीले लामो

औंसीको रातमा, उज्यालोको गीत

एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा

उत्तर कोरियाका १८ अधिकारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

एजेन्सी,संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बैठकले उत्तर कोरियाका १८ जना उच्च पदस्त अधिकारीलाई विदेश भ्रमणमा लागि प्रतिबन्ध लगाएको छ । शुक्रबार बसेको सुरक्षा परिषद्को बैठकमा अमेरिकाले राखेको उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो

देउवालाई ओलीलकाे गनगन– संसदीय प्रक्रियाबिरुद्ध गएर प्रधानमन्त्रीको निर्वाचन नगर्दा जाती

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय प्रक्रिया र पद्यति विपरित गएर प्रधानमन्त्रीको निर्वाचन नगर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सझुाव दिएका छन् । आइतबार हुने भनिएको प्रधानमन्त्री निर्वाचनका देउवा एकमात्र उम्मेद्वार हुन् । प्रधानमन्त्रीको उम्मेद्वारमा मनोनयन दर्ता