Author Archive

व्यापारमा घाटा बढ्दै, ९ खर्बको आयात हुँदा ६८ अर्बको निर्यात

चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको

स्थानीय तह कमजोर पार्ने विधेयक संसदमा दर्ता

नयाँ संविधानमा तीन तहका सरकारको परिकल्पना गरिएको छ । त्यसमा पनि सिंहदरवारको अधिकार गाउँमा भन्ने अवधारणाअनुसार स्थानीय सरकार अधिकारसम्पन्न हुने परिकल्पना छ । तर सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्नेगरी तयार विधेयकको मस्यौदा संसदमा दर्ता

नक्सापास बिना नै दरबार क्षेत्रभित्र भौतिक संरचना निर्माण

काठमाण्डौ,नक्सापासविनै भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकभित्र धमाधम भौतिक निर्माण भइरहेको छ । पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको आँखा छलेर पद्म उच्च माध्यमिक विद्यालयले ९९ चोकभित्र भौतिक निर्माण अघि बढाइरहेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर

कन्चनपुरको पुर्नवास नगरपालिकामा तनाव, सेनासमेत परिचालन

कन्चनपुरको पुर्नवास नगरपालिकामा मतगणनाकाक्रममा तनाव सिर्जना भएको छ । शनिबार दिउँसो ४ बजेतिर मतगणना भइरहेकाबेला फर्जी मतगणना भइरहेको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका दलहरुले विरोध गरेपछि त्यहाँको स्थिति तनावपूर्ण बनेको हो । पुर्नवास नगरपालिका वडा

बिगत ४ वर्षदेखि खोरमा यी बालक….

जाजरकोट ,काठको खोरमा बाख्रा होइन बालकलाई थुन्ने गरेको खबर सुन्दा सबैलाई अनौठो लाग्न सक्छ । बारेकोट ४ जिरीका कालीबहादुर रावतले मानसिक सन्तुलन गुमाएका १२ वर्षीय छोरा भीमराजलाई ४ वर्षदेखि घर छेउमा रहेका खोरमा थुन्ने गरेका छन्

अाशाकाे नयाँ भराेसा अायाे तिजकाे काेशेली“नौडाडा पारीको माइती”

लोक दोहोरि क्षेत्रकी चर्चित गायिका आशा पुन मगरले  तिजको कोसेली स्वरूप “नौडाडा पारीको माइती” नामक एल्बम लिएर बजारमा आएकी छिन । पुनको यो एल्बम भने अहिले सम्मकै बजारमा आएका तिज गीतहरु मध्य निकै भिन्न र उत्कृस्ट

सलामी, गुलामी र मलामीमा अल्झेको राष्ट्रियता

एउटा गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘बा, आज मलाई मान्छेको मासु खान मन लागेको छ ।’ गिद्ध भुरर्र उडेर गयो र बेलुका मासु लिएर आयो । बच्चाले सोध्यो– ‘यो के को मासु हो ?’ बाउ गिद्धले

आसाले अनिशलार्इ कसम खाएर भनिन आउन्न फर्केर

काठमाडौँ, नेपाली लोक तथा दोहोरी गीत सङ्गितको क्षेत्रमा प्रेम भाव समेटिएको कारुणिक तथा मार्मिक लोक दोहोरी गीत “रुन्छु धर्केर” बिन्ध्यवासिनी म्युजिक प्रा:लि मार्फत बजारमा आएको छ । धेरै प्रेमी जोडीहरुको यथार्थ भाव समेटिएको यो गीत छोटो

भारतीय नागरिक नेपालमा मेयरकाे उम्मेदवार !

कपिलवस्तु जिल्लास्थित कृष्णनगर नगरपालिकाको मेयर पदमा भारतीय नागरिक रजतप्रताप शाहले मेयर पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएको  खुलासा भएको छ । रजतप्रताप शाहले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । शाहभवन बहादुरगञ्जमा बसोबास गर्दै आएका उनी यसअघि उपेन्द्र यादव

नेपालमा वास्तविक प्रजातन्त्र नै छैन

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था