Author Archive

निर्वाचनमा भाग लिनु मृत्युपत्रमा हस्ताक्षर गर्नु हाे – महतो

राजविराज ,राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् । राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

विकास समितिले भन्योः रु २०० जरिवाना गर्नुपूर्व जनचेतना जगाउ

काठमाडाैँ,संसदको विकास समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । साथै सडक पेटी नभएको ठाउँमा बनाउन पनि निर्देशन दिएको छ । पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २००

मात्र रिसाउनकै लागि साहरुख खानले लिए २ करोड

एजेन्सी,बलिउडका सुपरस्टार नायक साहरुख खानको एक भिडियो सामाजिक संजाल र मिडियामा भाइरल भैरहेको छ । साहरुख खान इजिप्टका एक चर्चित कमेडियन रमीज गलालसँग खुबै रिसाएका छन् । साहरुखमाथि रमीजले गरेको एउटा प्रयाङकमा साहरुख खुबै रिसाएका छन्

सोनियासँग सल्केका हिमेशले तोडे २३ वर्षे विवाह बन्धन

एजेन्सी,भारतीय गायक हिमेश रेशमिया र उनकी पत्नी कोमलको २३ वर्ष पुरानो दाम्पत्य सम्वन्धमा पुर्णविराम लागेको छ । मुम्बईको बान्द्रा फेमिली कोर्टबाट उनीहरुले औपचारिक रुपमा सम्वन्धविच्छेद गरेका छन् । उनीहरुले गत वर्षको डिसेम्बरमा सम्वन्धविच्छेदका लागि निवेदन दिएका

भारतसंगको सम्बन्ध आपसी सहयोग र साझेदारीमा आधारित हुनुपर्नेमा सि जिनपिङ्ले जोड

काठमाडाैँ,चीन र भारतबीचको सम्बन्ध आपसी सहयोग र साझेदारीमा आधारित हुनुपर्नेमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले जोड दिएका छन् । कजाकिस्तानको अस्तानामा शुक्रबार चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको द्विपक्षीय वार्तापछि राष्ट्रपति सीले यस्तो धारणा राखेका

अब तराजु नजाँची सामान बिक्री गर्ने व्यवसायी कार्वाहीमा

काठमाडाैँ,नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया थालेको छ । कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले प्रमाणित मापदण्डका तराजुमा नजाँची समान बिक्री गर्ने व्यवसायी कार्वाहीको दायरामा आउने बताए ।

देउवा सरकारमा माओवादीका सबैलाई मन्त्री चाहियाे !

काठमाण्डाैँ, सत्तारुढ नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता अप्ठेरोमा परेका छन् ।देउवा सरकारमा माओवादीले गृहसहित १० मन्त्रालय पाउने सहमति छ । राप्रपा र साना दललाई सहभागी नगराइए बढीमा १२

मधेसी नेतालाई प्रधानमन्त्री भन्छन्, निर्वाचनमा आउनुस् संविधान संशोधन म गराउँला

काठमाडाैँ, प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भव नरहेको प्रष्ट पारेका छन् । तर, यो चुनाव सकिए लगतै संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । व्यवस्थापिका संसदमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले

विप्लवका कार्यकर्ता थुनिँदा वैद्यको कडा आपत्ति

काठमाडौं,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाएको छ । चुनावको सुरक्षाका लागि भन्दै प्रहरीले बिभिन्न स्थानबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको छ । चुनावमा भाग लिनु

‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा

बैतडी, दशरथचन्द नगरपालिका–१० बाराकोटलाई ‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार (आज)