Author Archive

सरकारले खाद्यान्न रोकेपछि दार्जिलिङमा संकट

छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ

भारत डोक्लाम विवादबाट पछि नहटे जम्मुकाश्मिर ब्यूताउने चिनियाँ चेतावनी

चीनले आफ्नो भूभाग दाबी गर्दै आएको भुटानसंगको सिमामा रहेको डोक्लाममा सडक निमार्ण गर्न थालेको मुद्धाले भारत–चीनविच युद्धको खतरा उत्पन्न गराएको छ । चीन–भुटान मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिंदै चीनले नयाँदिल्लीको यस्तो रबैया कायम रहे विवादास्पद

एक्लियाे अमेरिका जी-२० सम्मेलनबाट ट्रम्प बहिस्कृत

जर्मनीकाे ह्याम्वर्गमा सम्पन्न जी २० शिखर सम्मेलनबाट अमेरिका एक्लिएकाे छ । विश्वका ठूला पुँजीवादी देशहरुकाे संगठन जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दिएकाे अभिव्यक्ति पनि निकै अालाेचना भएकाे छ । ह्याम्वर्ग शिखर सम्मेलनबाट अमेरिका

जर्मनीमा बस्ने बास नै पाएनन अमेरिकी राष्ट्रपति ट्रम्पले

जी–२० शिखर सम्मेलनका लागि जर्मनीको ह्याम्वर्ग पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ने होटेल नै नपाएको समाचार बाहिर आएको छ । लाखौ प्रदर्शनकारीको विरोधका बाबजुत ह्याम्वर्ग पुगेका ट्रम्पले बस्ने होटेल नपाएपछि जर्मनीको ह्याम्वर्ग संसदको गेष्ट हाउसमा रात

बिजुलीको तारलाई भूमिगत गरिँदै, टेण्डर आह्वान गर्ने तयारी

नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तारलाई भूमिगत गर्न साउनभित्र बोलपत्र (टेन्डर) आह्वान गर्ने भएको छ। अन्तर्राष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको जानकारी प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिए। सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभर

खाएको भाँडा माझ्न नमानेका दलितलाई यसरी पिटियो

मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको र मदिरा सेवन गरी पसल भित्र पिसाव फेरिदिएको आरोपमा त्यहाँका एक जना दलितलाई लाठीले कुटेर मरणासन्न बनाईएको छ । त्यस वडाका ४२

नेपालको यु–१९ क्रिकेट टिमको भारतमा विजययात्रा कायम

नेपालको १९ वर्ष मुनीको राष्ट्रिय क्रिकेट टिमले भारतको नोयडामा भइरहेको अभ्यास र प्रशिक्षणका क्रममा भएको मैत्रिपूर्ण खेलमा विजयी यात्रालाई कायमै राखेको छ । ग्रेटर नोयडाको मैदानमा आइतबार भएको अभ्यास खेलमा नेपालले आरपी सिंह एकेडेमीलाई ६० रनले

७० प्रतिशत डाक्टर फेल

नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा करिव ७० प्रतिशत डाक्टरहरु फेल भएका छन् । यो खबर अतुल मिश्रले आजको कान्तिपुरमा लेखेका छन्। चिकित्सा शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम एमबीबीएस पुरा

खुसी पनि‘अन्तर्घात’को पीडा पनि एमालेमा

चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुनाए। विशेष गरी झापाका गौरादह, बुद्धशान्ति र मेचीनगर तीनवटा स्थानीय तहमा एमालेको हार ओलीका लागि अप्रत्याशित थियो। त्यसैले

राष्ट्र बैंकको नयाँ मौद्रिक नीति,गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन

नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको मौद्रिक नीतिले सर्वसाधारणलाई गाडी किन्न सजिलो, तर घर किन्न गाह्रो बनाएको छ । मौद्रिक नीतिले निजी सवारीसाधन खरिदमा धितो मूल्यांकन बढाएको छ भने घरको धितो मूल्यांकन घटाएको छ । सर्वसाधारणले ३५